राष्ट्रिय महिला लिग : चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा

राष्ट्रिय महिला लिग : चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा
काठमडौं - राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो । लिगको अन्तिम खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र विदेशी खेलाडी मेथो रुथले एक एक गोल गर्नुभयो । खेलको १७ औं मि...

सन्दीप आइपीएलको छनोटमा असफल

सन्दीप आइपीएलको छनोटमा असफल
काठमाडौं - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल हुनुभएको छ । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ हुनुभएको हो । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राख्नुभएको थियो । उहाँलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबा...

टाइगर कप प्रतियोगिता भिड्दै खेलाडी

टाइगर कप प्रतियोगिता भिड्दै खेलाडी
पोखरा - पोखरामा मङ्गलबारदेखि सुरू भएको टाइगर कप राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिताको सेमीफाइनलमा न्यु डायमण्ड र एपीएफका महिला खेलाडी भिड्दै । तस्वीर : राधिका कँडेल : रासस

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा
टोकियो - जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिनु भएको छ ।महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उहाँले राजीनामा दिनु भएको हो । जापानका पूर्व प्रधानमन्त्री समेत रहनु भएका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गर्नु भएको थियो । उहाँले बै...

महिलातर्र्फ एपिएफ र न्यू डाइमण्ड तथा पुरुषतर्फ आर्मी विजयी

महिलातर्र्फ एपिएफ र न्यू डाइमण्ड तथा पुरुषतर्फ आर्मी विजयी
कास्की - पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिताको आज सम्पन्न खेलमा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ र न्यू डाइमण्ड क्लब काठमाडौँ विजयी भएका छन् । यसैगरी पुरुषतर्फको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ २७ गतेदेखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा महिलातर्फ ...

राष्ट्रिय महिला लिगमा आर्मी क्लब र वालिङ नगरपालिका विजयी

राष्ट्रिय महिला लिगमा आर्मी क्लब र वालिङ नगरपालिका विजयी
काठमाडौँ - राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिका विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले पराजित गरेको हो । आर्मीका लागि शर्मिला थापा र विमला विकले दुई÷दुई तथा सपना लामा, विमला चौधरी र रश्मी घिसिङले एक÷एक गोल गर्नुभयो । खेलको...

कोरोनाको पीडा भुलाउँदै शुरु भयो राष्ट्रिय महिला तथा पुरुष भलिबल

कोरोनाको पीडा भुलाउँदै शुरु भयो राष्ट्रिय महिला तथा पुरुष भलिबल
कास्की - पोखरामा आजदेखि राष्ट्रियस्तरको ‘टाइगर कप राष्ट्रिय महिला तथा पुरुष आमन्त्रित भलिबल’ प्रतियोगिता शुरु भएको छ । कोरोना महामारीबाट सिर्जित असामान्य परिस्थितिबाट देश सहज बन्दै जाँदा पीडालाई भुलाउँदै खेलकुद नगरी पोखरामा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु भएको हो । यससँगै कोरोनापछि ठप्प यहाँको खेल क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ । गत वर्ष चैत पहिलो सातादेखि खेलकुद प्रतियोगि...

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै
काठमाडौँ - राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । विराटनगर लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अङ्क दूरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ । विराटनगरले हालसम्म छ खेलमा १० अङ्क जोडेको छ । विराटनगर तेस्रो स्थानमा छ । चन्द्रपुर प्रत...

विश्व टेनिस टुरको एकलतर्फ दहिया र लाम्ब्रेच च्याम्पियन

विश्व टेनिस टुरको एकलतर्फ दहिया र लाम्ब्रेच च्याम्पियन
काठमाडौँ - आईटीफ विश्व टेनिस टुर–जे ५ को पहिलो सर्किटअन्तर्गत भारतका दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच च्याम्पियन बन्नुभएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा पुरुष एकलतर्फको फाइनल खेलमा भारतीय खेलाडी दहियाले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ अङ्कले पराजित गर्नुभयो । महिला एकलतर्फ भने बेल्जियमकी लाम्ब्रेचले आफनै देशकी रोमाने लोङग्युभिल्लेलाई ६–० र ६–३ अङ्कले ह...

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म आयोजना हुने ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था टाइगर ग्रुप अफ पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी रङ्गशालाभित्रको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी आठ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने तय भएको ग्रुपका अध्यक्ष न...