वडा स्तरीय फुटबल प्रतियोगिता हुने
किरण लिम्बू
संखुवासभा - संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी स्थित मिल्के जनउत्थान मञ्चको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
विगतका वर्षजस्तै यस पटक पनि मिल्के जनउत्थान मञ्चको आयोजनामा चैनपुर नगरपालिका - १ नुन्ढाकी तातोपानी खेलमैदानमा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने भएको हो ।
आगामी चैत ३० गतेबाट प्रतियोगिता शुरु भई २०८२ वैशाख १ गत...