अब युट्युबबाट हुने आम्दानीमा पनि कर तिर्नु पर्ने

अब युट्युबबाट हुने आम्दानीमा पनि कर तिर्नु पर्ने
काठमाडौं - पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गर्नुभएको चालु आर्थिक वर्षको बजेटमा यूट्यूबलाई समेत करको दायरामा ल्याइएको छ । जानकारहरूका अनुसार नेपालभित...

दैलेखमा सात वर्षीय सुवास नयाँ ‘देउकेटा’

दैलेखमा सात वर्षीय सुवास नयाँ ‘देउकेटा’
दैलेख - सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ । हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) हुनुहुन्छ । सुवास गतवर्ष मङ्सिरदेखि पु...

युवासंघ नेपालद्वारा रसुवामा वृक्षारोपण कार्यक्रम

युवासंघ नेपालद्वारा रसुवामा वृक्षारोपण कार्यक्रम
रसुवा/सुजन तामाङ्ग ( लोपेन)आमाछोदिङ्गमो गाउँ पलिका युवा संघ नेपालद्वार आयोजना ,केन्द्रिय सर्कुलरको नेतृत्वमा आमछोदिङमो गाउँपालिका ५ केरा बरीको पहिरो र अति जोखिम ठाउँमा ५०० ओटा बिरुवा रोपेको छन् ।यस कार्यक्रममा पालिका अध्यक्ष फूर्पु सिङ्गी तामाङ्ग, सचिव ल्हाक्पा गोम्बो तामाङ्ग,केन्द्रीय युवा संघ सदस्य रोशन तामाङ्ग, उपाध्यक्ष धन बा. तामाङ्ग र उपप्रमुख नवीन लामा पालिकाको सबै नेता गण लगायत सबै युवा ...

प्रजिअद्वारा निरीक्षण अज्ञात रोग फैलिएपछि

प्रजिअद्वारा निरीक्षण अज्ञात रोग फैलिएपछि
अज्ञात रोग’ले एक जनाको मृत्यु हुनाका साथै २५ जना बिरामी परेको खबरपछि आज साँझ सप्तरीका प्रमुख जिल्ला अधिकारीले महदेवा गाउँपालिका–२ चकलाको निरीक्षण अनुगमन गर्नुभएको छ । प्रजिअ जयनारायण आचार्य नेतृत्वको जिल्ला प्रशासन कार्यालयको टोलीले चकला गाउँ पुगेर गाउँलेसँग जानकारी लिनाका साथै वस्तुस्थिति अवलोकन गरेको छ । टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएको चकला टोलकी ४० वर्षीया सीतादेवी रजकको बि...

विश्व बजारमा ड्रपसिपिङबाट करोडौँ कमाउँदै नेपाली

काठमाडौँ : युट्युबको कुनै पनि भिडियो हेर्दा त्यस अघि र बीच-बीचमा देखाइने विज्ञापनमा 'ड्रपसिपिङ' शब्द तपाईंले धेरैपटक सुन्नु भएको होला । १६ वर्षका बालकले पनि ड्रपसिपिङ गरेरै लाखौं करोडौं कमाएको सुन्नु भएको होला । सुन्दा यो कुनै ठगी स्किम जस्तो लाग्न सक्छ । तर यो वास्तविकता हो । सीप र वुद्धि हुनेहरूका लागि इन्टरनेटले पैसा कमाउने बाटो खुलाइदिएको छ । यिनै मध्येको एक हो 'ड्रपसिपिङ' व्यव...

फेवाताल सफा गरिँदै

फेवाताल सफा गरिँदै
पोखरा वृहत सफाइ अभियान २०३ औँ श्रृङ्खलाअन्तर्गत पोखरा महानगरपालिका – १७ ड्याम साइडस्थित फेवाताल वरपर क्षेत्रका फोहोर व्यवस्थापन गर्दै सुरक्षाकर्मीलगायत । तस्वीरः जमुनावर्षा शर्मा

उद्घाटन

उद्घाटन
काठमाडौँ - विश्व मुख स्वास्थ्य दिवसको अवसरमा ओम समाज डेन्टल अस्पतालले चाबहिलमा आयोजना गरेको कार्यक्रमको उद्घाटनका क्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ । तस्बिरः सिबी अधिकारी, रासस

कोरोनापछिको शिवरात्रिः भक्तजनको भीड

कोरोनापछिको शिवरात्रिः भक्तजनको भीड
वाग्मती - हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा वाग्मती प्रदेशको राजधानी हेटाँैडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित पशुपति मन्दिरमा आज बिहानदेखि पूजा गर्नेको भीड लागेको छ । धूप, दीप, फूल, अक्षता, बेलपत्र, धतुरो, मिष्ठान्न, दूध, दही, घिउ, सख्खरसहित पूजा सामग्रीका साथ धर्मावलम्बी लाम लागेर मन्दिरमा पूजापाठ गरिरहेका छन् ।बिहानदेखि नित्यकर्मका साथ चोखो भई बालबालिका, वृद्धवृद्धा, महिला र पुरुषले सो मन्...

कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे
काभ्रेपलाञ्चोक - जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार सङ्क्रमित छन् । एघार स्थानीय तह सङ्क्रमणमुक्त भइसकेका छन् । हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार बिहीबार छ सङ्क्रमित रहेकोमा शुक्रबार दु...