शिक्षक अभावमा संयुक्त कक्षा चलाइँदै, शिक्षण सिकाइ प्रभावित

शिक्षक अभावमा संयुक्त कक्षा चलाइँदै, शिक्षण सिकाइ प्रभावित
पाँचथर - फिदिम नगरपालिका–११ फलाँटेको पाथीभरा आधारभूत विद्यालयको कच्ची भवनका चारमध्ये दुई कोठामा पठनपाठन हुन्छ । पहिलो कोठाको ढोकामाथि लेखिएको छ ‘कक्षा ४ र ५’, दोस्रोको ढोकामाथि लेखिएको छ ‘कक्षा २ र ३’ । सोमबार दोस्रो कोठामा ११ विद्यार्थीलाई पढाउँदै हुनुहुन्थ्यो शिक्षक चेतन न्यौपाने । “हाम्रो कक्षा २ मा ‘रोग लाग्न नदिऔँ’ भन्ने शीर्षक छ होइन् रु”, कक्षा २ का विद्यार्थीलाई उहाँले सोध्नुभयो । विद्यार...

विद्यालयमा असुरक्षा भएमा सिकाइ प्रभावित हुने चिन्ता

विद्यालयमा असुरक्षा भएमा सिकाइ प्रभावित हुने चिन्ता
गण्डकी - विद्यालयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, विपद् जोखिम, बन्द हड्ताल, परम्परागत कुरीति, सामाजिक विभेदजस्ता घटनाका कारण विद्यार्थीमा बीचैमा कक्षा छाड्ने समस्या कायम रहेको पाइएको छ । भोलिन्टर सर्भिज ओभर्सिज ९भिएसओ० नेपाल र आसमान नेपालका सहयोगमा शिक्षा पत्रकार समाजले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय नीतिगत बहस कार्यक्रममा गण्डकी प्रदेशसभासद्, पालिका र शैक्षिक निकायका प्रतिनिधि ...

खुला चौरमा पठनपाठन

खुला चौरमा पठनपाठन
सिमकोट - हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् । लामो समयको कोरोना कहरपछि पठनपाठन शुरु भए पनि विद्यालयमा विद्यार्थी खुला चौरमा अध्ययन गर्दै आएका छन् । ताँजाकोट–२ को छप्रेलाको धर्मोदय मा...

ऐसेलुखर्कका सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी

ऐसेलुखर्कका सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी
खोटाङ - ऐसेलुखर्क गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ मा विनियोजन गरेको रु पाँच लाख २० हजार बजेटबाट साझा शिक्षा इ–पाटीद्वारा निर्मित शिक्षा केन्द्रित इ–लाइब्रेरी ९डिजिटल पुस्तकालय० जडान गरेर सञ्चालनमा ल्याएको हो । गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गर्ने ...

‘अब त धेरै बाँचिन्छ’ : खोप लगाएका ज्येष्ठ नागरिक

‘अब त धेरै बाँचिन्छ’ : खोप लगाएका ज्येष्ठ नागरिक
गलकोट - नेपालमा कोरोनाको महामारी शुरु भएपछि सबैभन्दा जोखिममा ज्येष्ठ नागरिक थिए । कोभिडको भयावह चलिरहेका बेला ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना भाइरस सङ्क्रमणको खतरा रहेको भन्दै विशेष ख्याल गर्न आग्रह गरिएको समाचार दैनिकजसो आउँथ्यो । कोरोना रआफूहरुलाई छिटो सर्ने र ज्यानसमेत लिने समाचार सुनेर केही हतास बन्नुभएकी काठेखोला गाउँपालिका–३ निवासी श्यामकुमारी विश्वकर्मा अहिले ढुक्क हुनुभएको छ । ...

थपिए ५३ सङ्क्रमित

थपिए ५३ सङ्क्रमित
काठमाडौं - देशभरमा आज ५३ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७७ सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमणमुक्त भएका ७७ गरी आजसम्म दुई लाख ७१ हजार ३२६ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार २३१ पुगेको छ । काठमाडौँमा १९ नयाँ सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रय...

गाउँपालिकाद्वारा आँखा उपचार केन्द्र स्थापना

गाउँपालिकाद्वारा आँखा उपचार केन्द्र स्थापना
खलङ्गा - जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आँखा उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धँुवा हुने भएकाले आँखाका बिरामीको सङ्ख्या बढ्दो छ । गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा पहिलोपटक यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको हो । यसअघि सदरमुकाम खलङ्गामा मात्रै थियो । गाउँबाट सदरमुकामसम्म आउँदा बिरामीलाई सास्ती हुने गरेको थियो । आँखा उपचार गा...

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ
बनेपा - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उहाँले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताउनुभयो । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिन...

स्वास्थ्य शिविरबाट ४४४ लाभान्वित

स्वास्थ्य शिविरबाट ४४४ लाभान्वित
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा शनिबार आयोजना गरिएको एकदिने स्वास्थ्य शिविर कार्यक्रमबाट ४४४ जना लाभान्वित भएका छन् । वडा नं ९ कार्यालयले आयोजना गरेको शिविरमा स्वास्थ्य सेवा लिन आएका बिरामीको निःशुल्क जाँच, महिलाको पाठेघर जाँच, आँखा जाँचसँगै निःशुल्करूपमा औषधि वितरण गरिएको छ । शिविरमा आँखारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, एमडिजिपी, एमपिबिएमलगायतले सेवा प्रदान गरिएको वडाध्यक्ष रमेशबहाद...

थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ६० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ३६२ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाका कारण दुईको मृत्यु भएको छ । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार १६८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर ...