मोदनाथ प्रश्रित ः भुइँदेखि शिखरसम्म’
काठमाडौं - नेपाली साहित्य र राजनीतिक व्यक्तित्व मोदनाथ प्रश्रितको बहुविधामा उल्लेखनीय योगदान रहेको छ । उहाँको सांस्कृतिक र साहित्यिक यात्रा अविराम छ ।
प्रश्रितले ‘पचास रुपैयाँको तमसु’, ‘आमाको काखमा’, ‘सपनाहरु उपहार देशलाई बलिदान’, ‘बुद्ध र चाण्डाल युवती’, ‘जनताको देश र सहिदको सपना’ जस्ता नाटक लेखेर तत्कालीन समाज र पञ्चायत सरकारविरुद्ध जनचेतना फैलाउनु भएको थियो । यसका साथै ‘मानव’, ‘देवासुर सङ्ग्...