पाँच महिनामा पनि पूर्ण भएनन् नेकपा विभाग
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् ।
विभाग टुङ्ग्याउँदै एकीकरण प्रक्रियाले लगभग सकाएको नेकपा विभागलाई पूर्णता दिनेमा भने अझै अलमलमा छ । विभागका प्रमुख, उपप्रमुख र सचिवसहित बढीमा ३५ सदस्यीय कमिटी रहने भनिए पनि अहिलेसम्म गठन हुन नसक्दा विभागले कामसमेत गर्न सकेको छैन । नेकपाका ३२ विभागले पूर...