उपप्रधानमन्त्रीसँग राजदूत पोलिटको शिष्टाचार भेट
काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरलसँग नेपालका लागि सयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शिष्टचार भेट गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँहरूबीच भएको भेटमा दुई देशबीचको मित्रता र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको कार्यालयका प्रवक्ता शङ्कर नेपालले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन नेपालको प्राथमिकता रहेको भन्दै सन् २०१९ मा पोल्याण्डमा ...