प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ – प्रम ओली

प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ – प्रम ओली
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्ष केपी शर्मा ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताउनुभएको छ । नेकपा वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनले नै सबै विषयको फैसला गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई अहिले अस्थिरता होइन चुनाव चाहिएको छ । त्यसैले देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ कसको सरकार बन्...

एमसीसीविरुद्ध नारा लगाउन किन रोके दाहालले ?

एमसीसीविरुद्ध नारा लगाउन किन रोके दाहालले ?
काठमाडौं - आफ्नो समूहले आयोजना गरेको आमहडताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान ललितपुरको पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाललगायत नेता–कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न नारा लगाउँदै उनीहरू सडकमा बसिरहेका थिए । दाहाल पनि त्यही हूलमा थपिए र दायाँ हातलाई तल–माथि उचाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउन थाले । ...

हुम्लामा देखिएन बन्दको प्रभाव

हुम्लामा देखिएन बन्दको प्रभाव
सिमकोट - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आमहड्तालको प्रभाव हिमाली जिल्ला हुम्लामा देखिएन । जिल्लामा बिहानैदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई यातायात सञ्चालनमा आएका छन् । आज बिहानैदेखि बन्द गर्ने भनिए पनि सदरमुकाम सिमकोटमा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । बिहानैदेखि पसल होटेल व्यवसाय सञ्चालनमा आएका छन् । जिल्लास्थित सरकारी र गैरसरकारी कार्यालय निजी तथा सामुदायिक विद्...

नेकपा बृहत्सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

नेकपा बृहत्सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो । नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभर...

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रम ओली

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रम ओली
पर्वत - प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणको २२०÷१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०÷१३२÷३३ केभीको दाना सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्नुभयो । ऊर्जा, जलस्रोत तथा स...

बन्दकर्ता पक्राउ

बन्दकर्ता पक्राउ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य,...

बन्दको प्रभाव सामान्य

बन्दको प्रभाव सामान्य
डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल÷नेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन । जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमहडतालसहित प्रचण्ड–माधव समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा हाइअलर्ट राखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र...

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले...

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गर...

युवा सङ्घको मोटरसाइकल ¥याली

युवा सङ्घको मोटरसाइकल ¥याली
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले यही माघ २३ गते आयोजना गर्ने जनसभाको पूर्वसन्ध्यामा आज राष्ट्रिय युवा सङ्घले आज मोटरसाइकल ¥याली निकालेको छ । नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले नेतृत्व गरेको मोटरसाइकल ¥यालीको शुभारम्भ नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो । बालकुमारीबाट शुरु भएको ¥याली सातदोबाटो–लगनखेल, जावलाखेल–पुल्चोक...