स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको सम्पत्तिः १४ ठाउँमा जग्गा

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको सम्पत्तिः १४ ठाउँमा जग्गा
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उहाँले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । राई अहिले प्रदेश नंं १ का...

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ
धनुषा - प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहनुभएको छ । उहाँहरूलाई बुधबार नै...

नागरिकको सेवामा सदैब कटिबद्ध हुनेछु – निर्वमान मन्त्री आले

नागरिकको सेवामा सदैब कटिबद्ध हुनेछु – निर्वमान मन्त्री आले
काठमाडौं - निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने बताउनुभएको छ । मन्त्रालयलले आज सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उहाँले आफू मन्त्री नरहँदा पनि नागरिक र देशको सेवामा सधैँ लागिरहने बताउनुभएको हो ।    आफ्नो पाँच महिने कार्यकालमा मन्त्रालयमा रहेर विभिन्न विकासका काम भएको स्मरण गर्दै उहाँले नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल गर्न समेत कर्म...

रसुवाका सांसद ढकालको पहलमा ५५ करोड बजेट विनियोजन

रसुवाका सांसद ढकालको पहलमा ५५ करोड बजेट विनियोजन
रसुवा, सुजन तामाङ्ग (लोपन) रसुवा - रसुवाका पूर्व सांसद जनार्दन ढकालको पहलमा भौतिक पूर्वाधार तथा याताात मन्त्रालयका आधारमा अर्थ मन्त्रालयले ५५ करोड ५५लाख ६२ हजार बजेट विनियोजन गराउन सफल हुनु भएको छ । नेता ढकाल ०७४ को निवार्चनमा हार बेहोरे पनि निरन्तर जनताको सेवामा सकृयताका साथ लागि परेका छन् । जिल्लाको विकास र नागरिकको सुरक्षाको लागी प्रशंसायोग्य कार्यहरु गर्दै उदाहरणिय नेताको रुपमा रसुवाका ...

कांग्रेसमा सात युवा नेताको प्रस्तावः वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान

कांग्रेसमा सात युवा नेताको प्रस्तावः वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान
काठमाडौं - नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् । कोरोना बाहनामा ‘अब महाधिव...

फ्रान्सेली राष्ट्रपति म्याक्रोंको गालामा हानियो झापड

फ्रान्सेली राष्ट्रपति म्याक्रोंको गालामा हानियो झापड
पेरिस - फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन् ।  बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए । सिएनएनका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएक...

अध्यक्ष ओलीद्वारा पार्टी एकताका लागि आह्वान, पार्टी जेठ ३ पूर्व फर्काउने

अध्यक्ष ओलीद्वारा पार्टी एकताका लागि आह्वान, पार्टी जेठ ३ पूर्व फर्काउने
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ २ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् । अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएका एमाले सांसदको हस्ताक्षर फिर्ता लिने, विगतमा नेताहरुमाथि गरिएको कारबाही फिर्ता लिने, एमालेलाई वैचारिक...

ट्रम्पको फेसबुक अकाउन्ट दुई वर्षलाई प्रतिबन्ध

ट्रम्पको फेसबुक अकाउन्ट  दुई वर्षलाई प्रतिबन्ध
सामाजिक सञ्जाल फेसबुक कम्पनीले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका सबै अकाउन्ट दुई वर्षका लागि प्रतिबन्ध गरेको छ । ७ जनवरी ०२१ देखि लागू हुने गरी पूर्वराष्ट्रपति ट्रम्पका सबै फेसबुक अकाउन्ट प्रतिबन्ध गरेको शुक्रबार विज्ञप्ति जारी गर्दै फेसबुकले जनाएको छ । अब ट्रम्पले ७ जनवरी ०२३ मा फेसबुक चलाउन पाउनेछन् । अकाउन्ट प्रतिबन्ध भएपछि ट्रम्पले सन् २०२४ को नोभेम्बरमा हुने निर्वाचनअघि मात्...

२० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छः प्रचण्ड

२० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र राष्ट्...

ओली सरकारमा महासेठ दम्पतीको ‘रोटेसन’

ओली सरकारमा महासेठ दम्पतीको ‘रोटेसन’
काठमाडौं - केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । यसपटकको पुनर्गठनमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाका ८ मन्त्री र २ राज्यमन्त्रीका साथै एमालेको आफू पक्षका नेताहरूलाई समेटेका छन् ।  ओलीले यसपटकको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन् । एमाले र माओवादी एक भई झन्डै दुई तिहाइ बहुमतको सरकार हुँद...