प्रधानमन्त्री देउवाबाट भूमि आयोगका अध्यक्षलाई शपथ

प्रधानमन्त्री देउवाबाट भूमि आयोगका अध्यक्षलाई शपथ
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उहाँलाई शपथ गराउनुभएको हो । सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जान...

सत्य तथ्य समाचारको सम्प्रेषण होस्: मन बहादुर तामाङ्ग (प्रवक्ता नेकपा समाजवादी)

सत्य तथ्य समाचारको सम्प्रेषण होस्: मन बहादुर तामाङ्ग (प्रवक्ता नेकपा समाजवादी)
सुजन तामाङ्ग (लोपेन)२०७८ भदौ २९ गतेका निर्वाचन आयोगबाट पूर्ण रूपमा मान्यता पाई दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी समाजवादीको अध्यक्ष राजु कार्की रहेको र चुनाव चिन्ह कार रहेको छ। पार्टीको मुख्य कार्यालय भने बुढानिलकणठ मा रहेको छ। अहिले बजारमा विभिन्न अनलाइन समचारहरुबाट भिम रावलको नेतृत्वमा भनी नाम जोडिएर पार्टी दर्ता भएको हल्लाहरु चलेकोले विश्वास नगर्न र यस्ता समाचारहरुको पछि नलाग्न आग्रह ग...

श्रीमानलाई पिए बनाएकै हो, दिदीलाई दास बनाएको होइन – सांसद चौधरी

श्रीमानलाई पिए बनाएकै हो, दिदीलाई दास बनाएको होइन – सांसद  चौधरी
काठमाडौं - सांसद गंगा चौधरीले आफ्नो श्रीमानलाई पिए बनाएको स्विकार गरेकी छन् । उनले आफ्नो विषयमा समाचार बनाउदा यथार्थ नबुझी प्रकाशित भएको प्रति ध्यानाकर्षण भएको बताइन्। उनले दिदीलाई दास बनाएको आरोप लागेकी सांसद चौधरीले आफूमाथिको आरोप निराधार भएको बताइन् । अनामनगर स्थित संबाद चौतारीमा छोरा सहित उपस्थित भएर पत्रकार सम्मेलनमा उनले भनिन् ‘तपाईं मेरो घरमा आएर हेर्न सक्नुहुन्छ । मैले मेरी दिदिलाई...

राष्ट्रिय सहमति गरी एमसीसी अनुमोदन गर्नुपर्छ – डा भट्टराई

राष्ट्रिय सहमति गरी एमसीसी अनुमोदन गर्नुपर्छ – डा भट्टराई
पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी)अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताउनुभयो । “एमसीसीको विषय अहिले पेचिलोरूपमा उठेको छ”, उहाँले भन्नु...

एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त

एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त
काठमाडौं - मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएका छन् । नेपालको आर्थिक–सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर नेपाल सरकार स्वयंले आधा दशकभन्दा बढीको छलफल र वार्तापछि पाँच वर्षअघि अमेरिकासँग गरेको एमसिसी कम्प्याक्टलाई कार्यान्वयन गर्न ने...

एमालेको विधान महाअधिवेशन असोज दोस्रो साता

एमालेको विधान महाअधिवेशन असोज दोस्रो साता
काठमाडौं - नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान महाअधिवेशन आगामी असोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले राससलाई जानकारी दिनुभयो । यसअघि अधिवेशन असोज ४ देखि ६ गतेभित्र आयोजना गर्ने निर्णय भएको थियो । दस्तावे...

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ – मन्त्री भुसाल

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ – मन्त्री भुसाल
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताउनुभयो ।“आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको छ । कोरोनाबाट सङ्कटमा परेका ना...

राष्ट्रिय युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप

राष्ट्रिय युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं - काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता र प्रहरीलेबीच झडप भएको छ । बानेश्वरस्थित निषेधित क्षेत्रमा सरकार कहाँ छ , भन्दै युवा संघले निकालिएको टर्च लाइट जुलुसका क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतले पाए सफाइ

सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतले पाए सफाइ
काठमाडौं – राष्ट्यि खेलकुद महासंघका बरिष्ठ उपाध्यक्ष एवं एमाले युवा नेता पर्शुराम बस्नेतले सर्वोच्च अदालतबाट सफाइ पाउनुभएको छ । न्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको इजलासले आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा बस्नेतलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गरेको हो। वस्नेतविरुद्ध २०७० जेठमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थ...

एमसिसीका उपाध्यक्ष सुमार काठमाडौं आइपुगे

एमसिसीका उपाध्यक्ष सुमार काठमाडौं आइपुगे
काठमाडौं - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुग्नुभयो । कतारबाट काठमाडौँ आउनुभएका उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि हुनुहुन्छ । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुस...