निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ – महामन्त्री थापा

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ – महामन्त्री थापा
काभ्रेपलाञ्चोक - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन्। बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरे। “कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहब...

सत्ता गठबन्धन विभाजित, एमाले गठबन्धन भत्काउने दाउमा

सत्ता गठबन्धन विभाजित, एमाले गठबन्धन भत्काउने दाउमा
काठमाडौं - सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ ।सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प...

कमल थापाले गरे राप्रपाबाट अलग हुने घोषणा

कमल थापाले गरे राप्रपाबाट अलग हुने घोषणा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ। गृह जिल्ला मकवानपुर पुगेर उनले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् । ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु’, पूर्वउपप्रधानमन्त्री थापाले विज्ञप्तिमा लेख्नुभएको छ। थापाले पार्टीभित्र देखा पर्न था...

एमसिसीले सत्ता गठबन्धन संकटमा

एमसिसीले सत्ता गठबन्धन संकटमा
काठमाडौं - अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) को विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ। सरकारमा रहेका दलहरूबीच फरकफरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीलाई लेखेको पत्र सार्वजनिक भएपछि गठबन्धन संकटमा परेको हो। एमसिसीबारे पार्टी अध्यक्षको भूमिका दोहोरो भएको र पार्टीमा समेत छ...

यथास्थितिमा एमसीसी स्वीकार्न सकिदैन – नारायणकाजी श्रेष्ठ

यथास्थितिमा एमसीसी स्वीकार्न सकिदैन  – नारायणकाजी श्रेष्ठ
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन नगर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित ‘अति गोप्य’ पत्र सार्वजनिक भएपछि नेता श्रेष्ठले यथास्थितिमा एमसीसी सम्झौता स्वीकार नगर्ने उल्लेख गरेका हुन् । उनले एमसीसीप्रति पार्टीको अडानमा कुनै द्विविधा र भ्रममा नपर्न उल्ल...

बालुवाटारबाट बाहिरिएपछि ओलीको प्रचण्डसंग पहिलो औपचारिक भेट बालुवाटारमै

बालुवाटारबाट बाहिरिएपछि ओलीको प्रचण्डसंग  पहिलो औपचारिक भेट बालुवाटारमै
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात महिनापछि औपचारिक रूपमा एउटै बैठकमा आम्नेसाम्ने भएका छन् । ओली प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डसँग औपचारिक भेटवार्ता गरेका थिएनन् । यसबीचमा सम्पन्न भएका एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने माओवादीको महाधिवेशनमा ओली गएका थिएनन् । महाधिवेशनमा दुवै पार्टीले दुवै नेतालाई निम्तो ...

श्रीमानले बनाएको सरकारले संवैधानिक व्यवस्थाको उलंघन गर्दै – ईश्वर पोखरेल

श्रीमानले बनाएको सरकारले संवैधानिक व्यवस्थाको उलंघन गर्दै – ईश्वर पोखरेल
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले संवैधानिक व्यवस्थाको उलंघन गरिरहेको आरोप लगाएका छन् । शनिबार प्रेस चौतारी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । ‘श्रीमानले बनाएको सरकारका प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छन् । कानुनलाई उल्लघंन गर्ने धृष्...

रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किए

रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किए
काठमाडौं - ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमै फर्किएका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमाले पार्टीमा फर्कन राजी भएका हुन् । एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए । उनले भने, ‘हामी उहाँलाई पार्टीकै महत्वपूणर् जिम्मेवारी दिँदैछौं ।’ गत निर्वाचनमा प्रदेश सांसदको उम्मेद...

अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा

अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं - नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु )ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । अध्यक्ष सुनिता बरालले आइतबार विज्ञप्तिमार्फत जारी गर्दै तत्काल निर्वाचनको मिति सार्वजनिक गर्न माग गरेकी हुन् । उनले निर्वाचन मिति घोषणा नभए लाखौं विद्यार्थीलाई सडकमा उतार्ने चेतावनी दिएकी छन् । ...

सत्ता गठबन्धनको निष्कर्षः स्थानीय तहको चुनाव जेठभित्र

सत्ता गठबन्धनको निष्कर्षः स्थानीय तहको चुनाव जेठभित्र
काठमाडौं - सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शननिबार भएको सत्ता गठबन्धनको बैठकले जेठभित्रै चुनाव गर्न तयार भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारका प्रवक्तासमेत रहेका कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् ।