किशोर र माया को परदेशी जीवन…
काठमाडौं - विदेशमा संघर्ष गरिरहेका हजारौँ नेपालीको कथा बोकेको ‘परदेशी जीवन’ सांगीतिक चलचित्र सार्वजनिक भएको छ।
किशोर कुमार पन्धाक र माया खापुङको अभिनय रहेको भिडियोमा समिर सिंगकको स्वर, शब्द टिआर सेनेहाङको रहेको छ । निकेश राइले छायांकन गरेको भिडियोमा सम्पादन बिबी याक्युकले गरेका हुन् ।
यो चलचित्र केवल मनोरञ्जनका लागि मात्र नभई विदेशिएका नेपालीको भावनात्मक कथा हो, जसलाई निर्देशक किशोर कुमार लि...