कार्यकर्ता रिझाउन बजेट

कार्यकर्ता रिझाउन बजेट
जनकपुरधाम - प्रदेशस्तरीय बहुप्रतीक्षित योजनालाई प्राथमिकतामा राख्नुको साटो प्रदेश २ सरकारले चालू वर्षको बजेटलाई चुनाव केन्द्रित गरेको छ। जनताको आवश्यकता र मागभन्दा पनि नेता, कार्यकर्तालाई खुसी पार्न बजेट विनियोजन गरिएको छ। रातो किताबलाई कालो किताबको संज्ञा दिएको प्रतिपक्षले पनि बजेटमा भागबन्डा मिलेपछि तै चुप मै चुप भएका छन्।  सर्लाहीका समानुपातिक सांसद रामनरेश राय झन्डै साढे तीन वर्षदेखि प...

नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टर

नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टर
काठमाडौं - एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि नेपाली युवा महाकालीमा बेपत्ता भएको प्रकरण ठेगान नलाग्दै छिमेकी भारतले नेपाली राष्ट्रियतालाई थप आहत बनाउने काम गरिरहेको छ । भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेपछि जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको छ भने नेपाल सरकारको गृह मन्त्रालयलाई पनि यो विषयमा जानकारी गराएको छ । तर ...

फेरि पनि ‘गोजी’ बाट मन्त्री छान्ने तयारी

फेरि पनि ‘गोजी’ बाट मन्त्री छान्ने तयारी
देउवा र दाहालले तजबिजीमा केहीलाई मन्त्री बनाएको डेढ महिनापछि नयाँ दल एकीकृत समाजवादीबाट पनि सरकारमा जाने व्यक्ति छान्ने जिम्मा अध्यक्ष नेपाललाई, ओलीलाई स्वेच्छाचारी भनेर चर्को आलोचना गर्ने शीर्ष नेताहरु नै संस्थागत विधिलाई बेवास्ता गर्दै नेताको खल्तीबाट मन्त्री बनाउने गरिएका कारण ठेकेदार वा पैसा भएका पात्र हेर्ने गरिन्छ, उनीहरुबाट प्रभावकारी काम हुँदैन ।– श्याम श्रेष्ठ, विश्लेषक काठमाडौं - तत्...

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा

भदौ तेस्रो सातादेखि देशभर लाइसेन्स परीक्षा
काठमाडौं - चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो ।यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विभागका निर्देशक डा. लोकनाथ भुषालले भन...

यी हुन् एकीकृत समाजवादीका मन्त्रीका दाबेदार

यी हुन् एकीकृत समाजवादीका मन्त्रीका दाबेदार
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, मुकुन्द न्यौपाने,...

स्वास्थ्य मन्त्रालयमा विज्ञता नमिल्नेलाई जिम्मेवारी, विषयविज्ञहरू कामविहीन

स्वास्थ्य मन्त्रालयमा विज्ञता नमिल्नेलाई  जिम्मेवारी, विषयविज्ञहरू कामविहीन
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अधिकांश महाशाखा र केन्द्र विज्ञता नमिल्ने प्रमुखहरूले हाँकिरहेका छन् । जब कि भएका विषयविज्ञहरूलाई भने महिनौँदेखि फाजिलमा राखिएको छ । यो कर्मचारी समायोजन ऐनविपरीत हो । सात महाशाखामध्ये चारवटामा र पाँच केन्द्रमध्ये दुईवटामा विज्ञताविपरीतका प्रमुख छन् । एउटा केन्द्रमा दरबन्दी मिचेर नियुक्त गरिएका प्रमुख छन् । केही महाशाखा र केन्द्रमा विज्ञताअनुस...

‘सदस्य जोगाउन’ नेपाल चन्द्रागिरिमा

‘सदस्य जोगाउन’ नेपाल चन्द्रागिरिमा
काठमाडौं - एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ महँगो रिसोर्टमा पुर्‍याएका छन् । आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बास बस्न गएका हुन् । नेपाल दिउँसो ३ बजेअगावै चन्द्रागिरि पुगेका थिए । नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा ९एकीकृत समाजवादी० दल दर्ताका लागि निर...

मन्त्रीमाथि बलात्कार आरोप !

मन्त्रीमाथि बलात्कार आरोप !
सुर्खेत - कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।  ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भन...

अस्पताल छ, उपचार छैन

अस्पताल छ, उपचार छैन
विराटनगर - मोरङको सुन्दररहैँचा नगरपालिका–७ मा बस्ने ३९ वर्षीय उत्तम राईको खुट्टा दुख्यो। उनी पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा पुग्दा चिकित्सकले नसा खुम्चिएको भन्दै थेरापीका लागि सिफारिस गरे। तर, दुई दिनसम्म धाउँदा पनि थेरापी गराउन पाएनन्।  ‘फिजियो थेरापी विभागमा कोही भेटिएनन्,’ राईले भने, ‘दुखाइ सहन नसकेपछि थप उपचारका लागि इटहरी गएँ।’ अस्पतालको अवस्था र लापरबाही देखेर आफूलाई दिक्क ल...

कांग्रेसमा महाधिवेशन सार्ने/नसार्ने मतभेद

कांग्रेसमा महाधिवेशन सार्ने/नसार्ने मतभेद
काठमाडौं : सत्तासीन कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ। सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन्।  केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने भनिएको थियो। तर, महाधिवेशन सार्न संवैधानिक अप्ठ्यारो फुकाउने विधि भने तय भइसकेको छैन। पाँचौं पटक निर्धारित मित...