जसको धैर्यता र चलाखीले ठूलो दुर्घटना टर्‍यो, पाइलट शेर्पा भन्छन् – यस्तो कहिल्यै भएको थिएन

जसको धैर्यता र चलाखीले ठूलो दुर्घटना टर्‍यो, पाइलट शेर्पा भन्छन् – यस्तो कहिल्यै भएको थिएन
काठमाडौं - क्याप्टेन एजी शेर्पाले उडान भर्न थालेको २४ वर्ष भयो । बुद्ध एयरको स्थापना कालदेखि नै उनी आबद्ध छन्। अनुभवका हिसाबले उनी निकै खारिएका पाइलट हुन्। हरेक दिन, हरेक घण्टाको उडान उनलाई निकै सहज र सामान्य लाग्छ । पाइलटको लागि उडान भर्नु ठूलो कुरा पनि भएन । २४ वर्षे उडान अनुभवमा शेर्पाले हजारौँ यात्रुहरूलाई गन्तव्यमा पुर्‍याए। तर सोमबार उनले सोचेका थिएनन्, जहाजमा रहेका ७७ जना यात्रुलाई मैल...

पहिले धोबी खोला, अहिले अनामनगर

पहिले धोबी खोला, अहिले अनामनगर
काठमाडौं - सिंहदरबारको पूर्वी क्षेत्र पहिले धोबी खोलाले ढाकेको थियो। धार परिवर्तनसँगै त्यो ठाउँ स्थानीयले ओगट्दै गए। बिस्तारै बस्ती बस्यो। नाम थिएन, अनामनगर भयो। अहिले घरै घर ठडिएका छन्। खाली जग्गै पाइँदैन। खोला धकेल्दै–धकेल्दै लगेर पूर्वतिर कुनामा १४ मिटरमा खुम्चिएको छ। २०२१ सालको नापीले अहिले खोला भएको क्षेत्रलाई बगर देखाउँछ। नापी कार्यालय डिल्लीबजारको रेकर्डमा खोलाको चौडाइ अधिकतम ३३ मिट...

शिक्षक जो पार्टीका झन्डा समाउँछन्

शिक्षक जो पार्टीका झन्डा समाउँछन्
ओखलढुंगा - चिशंखुगढी गाउँपालिका–७ सोलाघर आधारभूत विद्यालयका शिक्षक सन्तोष दाहाल दुई साताअघि मोलुङ गापा–५, प्राप्चाबाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भए । आफूलाई निर्वाचित गराउने सम्पूर्ण क्रियाशील सदस्यलाई धन्यवाद दिँदै उनले निर्वाचित भएको प्रमाणपत्रसहित फेसबुकमा पोस्ट गरे । सन्तोषको सोही पोस्ट सेयर गर्दै स्थानीय भुमरी लामाले शिक्षक भएर राजनीतिमा लागेको बारेमा स्टाटस नै ...

सञ्चालनमा नआउँदै नेपाली रेलको ‘वारेन्टी’ सकियो

सञ्चालनमा नआउँदै नेपाली रेलको ‘वारेन्टी’ सकियो
जनकपुरधाम - नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ । रेल एक वर्ष अघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको थियो । दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जाकारी दिनुभयो । नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग ...

फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास

फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास
काठमाडौं - नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।  शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सिसाको सोकेस मुड्की र खुकुरीले हानेर फुटाउन खोजेका थिए।   नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समि...

तमसुकमा बिहे, वडामा तलाक

तमसुकमा बिहे, वडामा तलाक
सिरहा - सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो। विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे।  दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ। सुन–चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छ। जसमा ल...

कूटनीतिमा कैंची, ओली सरकारले पठाएका १२ राजदूत फिर्ता बोलाइए

कूटनीतिमा कैंची, ओली सरकारले पठाएका १२ राजदूत फिर्ता बोलाइए
काठमाडौं - यसअघि राजनीतिक नियुक्ति पाएका १२ राजदूतलाई सरकारले फिर्ता बोलाएको छ। तिनमा अमेरिका, भारत, बेलायत, चीनलगायत शक्तिशाली मुलुकका राजदूत पनि परेका छन्।  मन्त्रिपरिषद्को मंगलबारको बैठकले अघिल्लो केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्त दिएका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। तर, सरकारले परराष्ट्र सेव...

प्रेमीलाई ६० हजार दिएर श्रीमतीले आफ्नै श्रीमानको हत्या गराएको खुलासा

प्रेमीलाई ६० हजार दिएर श्रीमतीले आफ्नै श्रीमानको हत्या गराएको खुलासा
सिरहा - सिरहाको गोलबजार नगरपालिका- ४ निपनिया कुटी टोलका हरिहरदेवी महराले प्रेमीलाई ऋण गरी ६० हजार रुपैयाँ दिएर आफ्नै श्रीमान दुखरन मोचीको हत्या गराएको खुलेको छ। गत भदौ १८ गते निपनियाका ३९ वर्षीय मोचीको शव भारतको बिहार राज्य जयनगरस्थित वरही गाउँको नहरमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेको थियो।  उक्त हत्या नीजकै श्रीमती ३८ वर्षीया हरिहरदेवीको योजनामा भएको प्रहरीले अनुसन्धान...

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने
सिन्धुपाल्चोक - असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ । बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका...

खासा र केरुङमै थन्किए दसैंका सामान

खासा र केरुङमै थन्किए दसैंका सामान
काठमाडौं - दसैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारी खटाइखटाइ पठाउँदैछन्, जसलाई हेरेर आयातकर्ताले मालसामान दसैंमा बेच्न पाउने आश मारेका छन् । तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि लगातार बन्द तातोपानी ना...