एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा

एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा
काठमाडौँ, ६ भदौ - चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङ्कङ, चीन र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । यसैगरी समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइ...

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
काठमाडौँ - राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थप्नुभएको छ । थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोललीको प्रारम्भिक टोलीमा थप्नुभएको हो । यस तीन खेलाडी थपिएसँगै अब प्रारम्भिक टोलीम...

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने
काठमाडौँ  - फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ ९एएफसी० को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । नेपालले लाओससँग होम एन्ड अवे गरी दुई खेल खेल्नेछ । आगामी अक्टोबरमा हुने दुई लेगको छनोटको पहिलो लेग अ...

पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान

पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान
काठमाडौं - जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग) की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । उहाँले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ द्यशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ द्यशमलव ४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक ...

प्रदेश खेलकुद परिषद्द्वारा खेलकुद सङ्घसँग अन्तरक्रिया

प्रदेश खेलकुद परिषद्द्वारा खेलकुद सङ्घसँग अन्तरक्रिया
गण्डकी -प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेश खेलकुद सङ्घसँग मङ्गलबार बृहत् छलफलसहित अन्तरक्रिया गरेको छ । विभिन्न ३० भन्दा बढी खेल सङ्घको सहभागिता रहेको कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेल सङ्घसँगका विभिन्न समस्याका बारेमा छलफल गरिएको परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुुभयो । परिषद्द्वारा अघि सारिएका कार्यक्रम सफल बनाउने र खेल सङ्घलाई व्यवस्थित गर्ने लगायतका विषयमा छ...

भक्तपुरका विद्यालयमा अब पढाइ र खेलकुद सँगसँगै

भक्तपुरका विद्यालयमा अब पढाइ र खेलकुद सँगसँगै
भक्तपुर -भक्तपुरका विद्यालयहरूले अब विद्यार्थीलाई पढाइसँगै विभिन्न खेलका प्रशिक्षण दिँदै खेलकुदको विकास गर्ने भएका छन् । प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज उहाँ आयोजना गरेको ‘हामी विद्यालय अभियानअन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित’ विषयक अन्तरक्रियामा प्याब्सन र समितिबीच स्कुलमा खेलकुद प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको हो । खेल गत...

खेलाडीको छलाङ तर पूर्वाधार छैन

खेलाडीको छलाङ तर पूर्वाधार छैन
महेन्द्रनगर - साफ प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुन् । हाल उनीहरु चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट समेत भइसकेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आवद्ध चुनारा र डडेल्धुराका दुवे मुलुकको प्रतिनिधित्व गर्दै एसियाली खेलअघि प्रशिक्षणका लागि भारत जाँदैछन् । दुवै खेलाडीसँग सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै...

जुनु पुनले सम्मान स्वरुप पाएको रकम खेलाडीका लागि खर्च गर्ने

जुनु पुनले सम्मान स्वरुप पाएको रकम खेलाडीका लागि खर्च गर्ने
काठमाडौं - आमा बुवा विहीनहरुका लागि आमाको भुमीका निवार्ह गर्दै आएकी समाजसेवी जुनु पुन मगरले एकिकृत वालगृह संचालन गर्दै आएकी छन् । जुनु पुन मगर खुला अनि सफा ह्रदयका कारण समाजसेवाको क्षेत्रमा पनि अग्रणी भुमीकामा उनको नाम आउने गर्छ । नेपाल भलिबल संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी काभा बिच भलिबल प्रतियोगिताका पदक विजेता राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । ...

कलाकार फुटसलको उपाधी राजम बागमती प्रदेशलाई (फोटो फिचर)

कलाकार फुटसलको उपाधी राजम बागमती प्रदेशलाई (फोटो फिचर)
काठमाडौं – राष्ट्रिय जनसंगीत कलाकार संघ नेपाल, केन्द्रिय समितीको आयोजनामा भएको फुटसलको उपाधी राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रदेशले जितेको छ । ललितपुर स्थित सुनाकोठीमा शनिबार भएको फाइनल खेलमा महासंघ बागमती प्रदेशले राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल केन्द्रिय समितीलाई ६ – ४ गोलको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । बिजेता बागमती प्रदेशले केही नगद सहित ट्रफी...

अस्मिता जुरेलीद्धारा भारतीय रेस्लर पराजित (भिडियो सहित)

अस्मिता जुरेलीद्धारा भारतीय रेस्लर पराजित (भिडियो सहित)
काठमाडौं - नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन्। नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेका हुन् । विजयादशमी उपलक्ष्यमा भृकुटिमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए। सिंगल्स म्याचमै पाकिस्तानका कल्हा ...