एभर्टन इएफएल कपको अर्को चरणमा

एभर्टन इएफएल कपको अर्को चरणमा
इङ्लिस टोली एभर्टन इएफएल कप फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एभर्टनले फ्रेन्च लिग वान क्लब लिन्कन सिटीलाई ४–२ गोलले हरायो । एभर्टनको जितमा लुकास डिग्ने, गिल्फी सिगुर्डसन, एलेक्स इओवी र रिचार्लीसनले गोल गरेका थिए । घरेलु टोली लिन्कनका लागि ह्यारी एन्डरसन र ब्रुनो एन्डराडेले गोल गरे । खेलमा सुरुवाती अग्रता लिन्कनले लिएको थियो । खेलको पहिलो मिनेटमै ह्यारी एन्डरसनले गो...

३१ वर्षीया प्रेमिकासहित बेलायतका नवनिर्वाचित प्रधानमन्त्री जोनसन सरकारी निवास सरे

३१ वर्षीया प्रेमिकासहित बेलायतका नवनिर्वाचित प्रधानमन्त्री जोनसन सरकारी निवास सरे
लण्डन(बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र उनकी प्रेमिका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सरेका छन् । बेलायतको इतिहासमा उनीहरुको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन् । यूरोपेली संघ ९इयू० बाट बेलायतको बहिर्गमन ९ब्रेजिक्ट० समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्...

जेलभित्र ग्याङ्ग फाइट, ५२ कैदी मारिए

जेलभित्र ग्याङ्ग फाइट, ५२ कैदी मारिए
ब्राजिलको पारा राज्यको एक जेलमा दुई गुटबीच भएको संघर्षमा कम्तीमा ५२ कैदीको मृत्यु भएको छ । अधिकारीकाअनुसार अल्टामीरा जेलमा करिब पाँच घण्टासम्म ग्याङ्गफाइट जारी रह्यो । स्थानीय मिडियामा प्रकाशित खबरका अनुसार एउटा स्थानमा कैद गरिएको ग्याङ्ग जेलको अन्य स्थानमा पुगेपछि संघर्ष सुरु भएको हो । अधिकारीका अनुसार मारिएका व्यक्तिमध्ये १६ जनाको शिर छेदन गरिएको छ । रिपोर्टका अनुसार जेलको एउटा भागम...