दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग

दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग
वाग्मती - वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा. बुद्धीराज पाण्डे र डा. साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो । अन्सारी ड्युटीको समयमा पनि व्यक्...

सभापति देउवाद्वारा कोरोनाविरुद्धको खोप लगाउन आग्रह

सभापति देउवाद्वारा कोरोनाविरुद्धको खोप लगाउन आग्रह
काठमाडौँ - नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले आज निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो प्रतिक्रिया दिनुभएको हो । उहाँले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने

दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिनुभयो । उहाँले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गर्नुभयो । यसैगरी आजै सभामुख अग्निप्रसा...

सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण

सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषले ९युएनएफपीए०ले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरित सामग्रीमा ६ हजार ४८ थान व्यक्तिगत सुरक्षा कवच ९पिपिई०, ५० हजार जोडा ग्लोब्स्, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री९आइएआरएच किट्स० रहेका छन् । ती सामग्रीे सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक ...

रासस समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’

रासस समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
कर्णाली - कर्णाली प्रदेश सरकारको चालू आव २०७७र७८ मा विनियोजित बजेटमा छुटेको जुम्लाले मङ्गलबार उच्च शिक्षा छात्रवृत्तिको बजेट प्राप्त गरेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले वर्षेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत विनियोजन गर्ने बजेट रकम नौ जिल्लामा गए पनि चालू आवमा जुम्ला भने छुटेको थियो । मन्त्रालयले प्रत्येक वर्ष उच्च शिक्षा अध्ययन गरिरहेका छोर...

स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’

स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’
डोटी - जिल्लाको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँ घरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो । जिल्लाका नौवटै स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाअनुसार शुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रम...

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’
काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गर्नुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गर्नुुभयो । सभामुुख सापकोटाले भन्नुुभयो, ...

स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए

स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए
टीकापुर - सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो दिन कैलालीको टीकापुर अस्पतालमा भएको बन्ध्याकरण शिविरमा २४ महिलाले मिनील्याप र एक पुरुषले भ्यासेक्टोमी गरी बन्ध्याकरण सेवा लिएका हुन् । त्यस्तै दोस्रो दिन जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकीमा भएको शिविरमा २२ महिलाले सेवा लिएका छन् । कैलालीको टीकापुरमा गत वर्ष ७१ म...

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त
कर्णाली - कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको...

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भनी आपत्ति
काठमाडौँ - नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफँैले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ । प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनै...