कथाकार ओलीका ‘जितौरी’ र ‘यालमाया’ एकसाथ बजारमा
काठमाडौं - कथाकार पूर्ण ओलीका दुई कथा ‘जितौरी’ र ‘यालमाया’ को आज राजधानीमा एकैसाथ विमोचन गरिएको छ । सरकारी सेवामा आबद्ध ओलीले विसं २०७२ मा दुर्घटनामा परी निधन भएका छोरा परिशीलनको जन्मजयन्तीको दिन पारेर आज उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । यसअघि उहाँले खण्डकाव्य तथा गीति नाटकलगायत अन्य थुप्रै फुटकर कथा÷कविता लेखिसक्नुभएको छ ।
पुस्तक विमोचन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा द...