चोरीका मोटरसाइकल बरामद

चोरीका मोटरसाइकल बरामद
नवलपुर - दुर्घटना न्यूनीकरण अभियानस्वरूप जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुरु गरेको सवारीसाधन जाँचका क्रममा चार वटा चोरीका मोटरसाइकल बरामद भएका छन् । जिल्लाको भित्री सडकखण्डमा प्रहरीले जाँचलाई तीव्रता दिएसँगै एकै दिनमा चार वटा मोटरसाइकल बरामद भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाकाअनुसार जिल्लाको भित्री सडकमा चोरीका मोटरसाइकल बढी गुड्...

अन्तर्राष्ट्रियस्तर विष्फोटन पदार्थ छ, ढुक्क हुनुस् शङ्का नगर्नुुस् – सेना

अन्तर्राष्ट्रियस्तर विष्फोटन पदार्थ छ, ढुक्क हुनुस् शङ्का नगर्नुुस् – सेना
मकवानपुर - नेपाली सेनाले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ (ईमल्सन) को गुणस्तर र नियमित आपूर्तिमा कुनै आशङ्का नगर्न पूर्वाधार आयोजना निर्माणकर्तालाई आग्रह गरेको छ । सेनाको सुनाचुरी ईमल्सन प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तर र नियमित आपूर्तिमा शङ्का नगरी ढुक्क भएर प्रयोग गर्न आयोजना निर्माणकर्तालाई सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक सहायकरथी हेगेन्द्रलाल महर्जनल...

एकीकरण मार्ग पर्यटनका निम्ति महत्वपूर्ण – उपप्रधानमन्त्री पोखरेल

एकीकरण मार्ग पर्यटनका निम्ति महत्वपूर्ण – उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ - उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अवधारणाका रूपमा नेपाली सेनाले अघि सारेको ‘एकीकरण मार्ग कार्यक्रम’ ले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नेपाली सेनाले मुख्यालयमा आयोजना गरेको एकीकरण मार्गसम्बन्धी तीन दिवसीय ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार’ को समापन समारोहमा आज मन्त्री पोखरेलले नेपाल राष्ट्र एकीकरणको सिलसिलामा प्रयोग भएको ...

आयोगका पदाधिकारीप्रति पीडितको असन्तुष्टि

आयोगका पदाधिकारीप्रति पीडितको असन्तुष्टि
काठमाडौँ - सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन दुई आयोगमा सिफारिस गरिएका पदाधिकारीप्रति पीडितले असन्तुष्टि व्यक्त गरेका छन् । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पीडित समुदायका सरोकारलाई निषेध गरी गठित आयोगमा पदाधिकारी सिफारिसप्रति आपत्ति व्यक्त गरिएको छ । प्रेस विज्ञप्तिमा ऐन संशोधनका लागि नियन्त्रित र देखावटी परामर्शको सिफारिस गराई पीड...

लुम्बिनी विकासका लागि सरकार ‘एक्सन’ मा – मन्त्री भट्टराई

लुम्बिनी विकासका लागि सरकार ‘एक्सन’ मा – मन्त्री भट्टराई
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनी विकासका लागि अब सरकार ‘एक्सन’मा जाने बताउनुभएको छ । कोषको विकासका लागि यसअघि धेरै छलफल भएको उल्लेख गर्दै मन्त्री भट्टराईले आजसम्म भएका छलफलमा आएका सुझाव र बनाइएका योजनालाई केन्द्रमा राखेर मन्त्रालयले तत्काल काम शुरु गर्ने बताउनुभयो । लुम्बिनी विकास कोषको आयोजनामा आज मन्त्रालयमा भएको ‘बृहत्तर लुम्बिनी क्षेत...

लेबनानमा भएको आन्दोलनमा चार सय घाइते

लेबनानमा भएको आन्दोलनमा चार सय घाइते
बेरुत - लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय जना घाइते भएका छन् । सरकार विरोधी आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भएको झडपमा परी उनीहरु घाइते भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् । आन्दोलन सुरु भएदेखि अहिलेसम्ममा यो नै एकैचोटी सवैभन्दा धेरै घाइते भएका घटना भएको उनीहरुले बताएका छन् । रेडक्रस र नागरिक रक्षाका अधिकारीहरुले आन्दोलनका क्रममा ३ सय ७७ ...

सीपले जगाएको आत्मविश्वास

सीपले जगाएको आत्मविश्वास
चिप्लेढुङ्गा - “आफ्नो हातको कमाइ भनेको साच्चै फरक हुने रहेछ, आफ्नो इच्छा अनुसारको खान लाउन, दुई छोरीका सानातिना रहर पूरा गर्न निकै सहज भएको छ”, मकैको खोस्टाबाट मूडा बुन्दै गर्नुभएकी ३५ वर्षीया हिरा कुँवरले आत्मविश्वासका अभिव्यक्तिका साथ भन्नुभयो, “जम्मा एक कक्षा पढेकी हुँ, अक्षर चिन्न पनि मुस्किल छ, हातमा सीप भएपछि भने बेग्लै ऊर्जा मिलेको छ ।” पोखरा महानगरपालिका–१७ रातोपैह्राकी उहाँले अहिल...

नक्कली नोटसहित दुई पक्राउ

नक्कली नोटसहित दुई पक्राउ
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सो टोलीले काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट रु एक हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगरलाई आज बिहान पक्राउ गरेको हो । महानगर।ीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले नक्कली नोट झोलामा बोेकेर हिँडिरहे...

आलेख : पुग्दैछ बाटो प्रधानमन्त्री ओलीको जन्मघरसम्म

आलेख : पुग्दैछ बाटो प्रधानमन्त्री ओलीको जन्मघरसम्म
रवीन्द्र काफ्ले फिदिम, ५ माघ (रासस) ः धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । आठराई पूर्वी नेपालमा राजनीतिक÷सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो । आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । विद्युतीकरण पनि अघि बढेको छ । बसाइँसराइले उजाडिएका आठराई उजिल्याउन चुहानडाँडामा विमानस्थल निर्माणको प्रकृया अघि बढेको छ । यही आठराई...

एमसीसी नेपालका लागि महत्वपूर्ण : सभापति देउवा

एमसीसी नेपालका लागि महत्वपूर्ण : सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताउनुभएको छ । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उहाँले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताउनुभयो । नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिका...