८५ प्रतिशत प्रयोग गर्दैनन् अस्थायी साधन

८५ प्रतिशत प्रयोग गर्दैनन् अस्थायी साधन
लमजुङ - नेपाल सरकारले परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना ल्याए पनि जिल्लाका ८४ दशमलव ६८ प्रतिशत दम्पतीले अस्थायी साधन प्रयोग गर्दैनन् । जिल्लामा रहेका ५२ हजार ८५२ प्रजनन उमेरका महिलालाई परिवार नियोजन साधन प्रयोगधार पु¥याउने लक्ष्य रहे पनि १५ दशमलव २२ प्रतिशतले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार उक्त लक्ष्यमध्ये आठ हजार ४९ ज...

नेप्सेमा २० अङ्कको वृद्धि

नेप्सेमा २० अङ्कको वृद्धि
काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९।५१ विन्दुले बढेर एक हजार ३२५।३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३।५७ ले बढेर २८१।७६ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल १७८ कम्पनीक...

लिम्बू पत्रकार संघ उपत्यकाले पायो नयाँ नेतृत्व (फोटो फिचर)

लिम्बू पत्रकार संघ उपत्यकाले पायो नयाँ नेतृत्व (फोटो फिचर)
काठमााडैं - लिम्बू पत्रकार संघ उपत्यका समिति काठमाडौंको तेस्रो अधिवेशनले एमपी सुब्बाको अध्यक्षतामा नयाँ नेतृत्व पाएका छन् । काठमाडौंको बागबजारमा सम्पन्न अधिवेशनले संघको उपाध्यक्ष सुक तुम्रोक, सचिव महेश लिम्बू र कोषाध्यक्ष सम्पदा योङ्यालाई निर्वाचित गरेको छ । यस्तै, समितिका सदस्यहरुमा अविन लिम्बू, शारिका चोङबाङ, विकेश लिम्बू, रोहित आङ्बो, सेरिहाङ लिङ्देन र पर्शुराम लिम्बू, सोनिय...

‘मानवअधिकारको अवस्था सन्तोषजनक देखिएन’

‘मानवअधिकारको अवस्था सन्तोषजनक देखिएन’
काठमाडौँ - एम्नेस्टी इन्टरनेशनल नेपालले सन् २०१९ मा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । एशिया प्रशान्त क्षेत्रमा सन् २०१९ मा मानवअधिकारको अवस्था विषयक प्रतिवेदनमा विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष बितिसक्दा पनि दशक लामो सशस्त्र द्वन्द्वकालका पीडितलाई सत्य, न्याय र परिपूरण उपलब्ध गराउने प्रतिबद्धता निरासलाग्दो भएको उल्लेख छ । द्वन्द्वकालमा सरकारी सुरक्षा निकाय...

जडीबुटी जामको स्थायी समाधान खोजिँदै

जडीबुटी जामको स्थायी समाधान खोजिँदै
काठमाडौँ - कोटेश्वर–जडीबुटी सडकको जाम हटाउन दीर्घकालीन समाधनका लागि सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणका लागि तयारी अघि बढाउने भएको छ । सरकारले जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० लाई विस्तृत अध्ययनका लागि अनुरोध गरेकाले जापानी टोली आगामी महिना आउने बताइएको छ । गत वर्ष नै जाइकाले पूर्वसम्भाव्यता अध्ययन गरिसकेकाले सरकारले विस्तृत अध्ययनका लागि समेत जाइकालाई नै अनुरोध गरेको हो । जाइक...

घुससहित राजश्वका कर्मचारी पक्राउ

घुससहित राजश्वका कर्मचारी पक्राउ
चितवन - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित मङ्गलबार पक्राउ गरेको हो । आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ ...

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ
रुङ्गा - आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् । ...

कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुइ हजार भन्दा बढी सङ्क्रमित

कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुइ हजार भन्दा बढी सङ्क्रमित
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आइतबार अबेर राती सो आयोगले जनाएको छ । गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी ३ हजार ८०६ जनालाई पनि य...

लालटेन युगमा रुमल्लिँदै सुकुम्बासी बस्ती

लालटेन युगमा रुमल्लिँदै सुकुम्बासी बस्ती
वीरगञ्ज - प्रदेश नं. २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–६ लमहा टोलस्थित करिब ३५ वर्षको लामो इतिहास बोकेको सुकुम्बासी बस्ती विद्युत् उपभोग गर्न वञ्चित छन् । अति आवश्यक पर्ने विद्युत्लगायतका अन्य पूर्वाधारबाट कोसौ टाढा रहेका सो बस्ती अहिले लालटेन युगमा प्रवेश गरेको अनुभव स्थानीयवासीको छ । उनीहरुको भन्छन्, “देशमा ठूलठूला परिवर्तन भयो, लोकतन्त्रको स्थापना भयो...

नगदसहित १६ जुवाडे पक्राउ

नगदसहित १६ जुवाडे पक्राउ
कैलाली - प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा रवीन्द्र शाही, धिरेन्द्र चन्द, ...