विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

पाेखरा - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ। सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्...

नेकपा स्कुल विभाग अध्यक्षले नै लिँदैछन् ? भुषालले भने- ‘यसरी झन् चल्दैन’

वीरगन्ज - सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु 'सबै भन्दा कमजोर सामधानको उपाय' हुने टिप्पणी गरेका छन्। आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुषालले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए। ‘अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेका छन्। यदि त्...