धौलागिरि आइसफल पदमार्ग : जोखिमको यात्रा

धौलागिरि आइसफल पदमार्ग : जोखिमको यात्रा
गलेश्वर - पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । करिब एक दशकअघि पहिचान भएको यो पदमार्ग सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको यस क्षेत्रको सम्भावनायुक्त पदमार्ग हो । रघुगङ्गा गाउँपालिकाको रुइसेडाँडादेखि धौलागिरि आइसफलसम्मका खैरो खोला, फेदी खोला, सेतिने खोला,...

कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै

कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै
फुङ्लिङ - कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रु पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित रु पाँच करोडको लागतमा तीन वर्षे योजना बनाएको छ । पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धन गर्नका लागि संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले ७० प्रतिशत र गाउँपालिको बाँकी लगानीमा पदमार्ग बनाउन लागिएको हो ।...

शनिबारदेखि काउलेपानी घरबास खुला

शनिबारदेखि काउलेपानी घरबास खुला
लमजुङ - कोभिडले प्रभावित बनेको करिब एघार महिनापछि पर्यटकका लागि यहाँका काउँलेपानी घरवास होमस्टे शनिबारदेखि खुल्ला हुने भएको छ । समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास ९होमस्टे० सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकलाई खुल्ला गर्ने भएको हो । आज बसेको काउलेपानी पर्यटन विकास समितिको बैठकले उक्त निर्णय गरेको हो । कोभिडका कारणले सरकारले लकडाउन गरेको गत चै...

ताल हेर्न आएका सर्वसाधारण

ताल हेर्न आएका सर्वसाधारण
पोखरा - फेवातालमा बाँध मर्मतका लागि तालको पानी घटाएपछि ताल हेर्न आएका सर्वसाधारण । तस्वीरः राधिका कँडेल, रासस

आन्तरिक पर्यटकले जुरमुराउँदै किचकबध

आन्तरिक पर्यटकले जुरमुराउँदै किचकबध
झापा - कोडिभ–१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ । महाभारतकालीन कथासँग जोडिएको नेपालको महत्वपूर्ण पर्यटकीयस्थल किचकबध वनभोज खान आउने र घुम्न आउने आन्तरिक पर्यटकका कारण जुरमुराएको हो । वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा रहेको किचकबधस्थलमा प्रदेश सरकार र स्थानीय सरकारको पहलमा किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस...

केटु हिमाल आरोहीलाई नगर परिक्रमासहित अभिनन्दन

केटु हिमाल आरोहीलाई नगर परिक्रमासहित अभिनन्दन
काठमाडौं – हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई आज पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ । सो टोलीलाई बाजागाजासहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले पुष्पगुच्छा र खादासहित स्वागत गर्नुभएको थियो । आरोहीलाई विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, न्य...

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँ...

आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन

आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन
काठमाडौँ – तनहुँमा आन्तरिक पर्यटन पुनरूथान समिति गठन भएको छ । समितिको अध्यक्षमा विकास खनाल सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विपिन प्रधान, सचिवमा किशन प्रधान, कोषाध्यक्षमा फूलमति थापा र सदस्यहरुमा रामचन्द्र खड्का, सुजन अधिकारी, सुजन श्रेष्ठ, अरूण श्रेष्ठ र सङ्गीता प्रधान चयन हुनुभएको छ । आन्तरिक पर्यटन पुनरूथान समिति ९गण्डकी प्रदेश० का संयोजक अग्नि कँडेल, सहसंयोजक सञ्जयकान्त सिग्द...

विस्तारै घरबास पर्यटनका चहलपहल

विस्तारै घरबास पर्यटनका चहलपहल
काठमाडौ – एक वर्षपछि पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे ९घरबास०मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाका झण्डै चार दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अघिकांश घरबास सेवा विस्तारै शुरु हुन थालेको सञ्चालकले बताएका छन् । कोभिडको जोेखिम कम हुँदै गएकाले आन्तरिक पर्यटनलाई खुला गरिएको पर्वतको मोदी गाउँपालिकामा सञ्च...

पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह

पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन आग्रह
काठमाडौं – हिमाली संस्कृति एवं प्रकृतिको अध्ययन गर्ने थलोका रुपमा आकर्षक गन्तव्य वन्दै गएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउँदै स्वदेशी एवं विदेशी पर्यटकको पुग्नै पर्ने गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिताले जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको १८ औँ वार्षिकोत्सव समारोहका अवसरमा...