अपराधमा न्याय दिलाउन नेपाल असफल

अपराधमा न्याय दिलाउन नेपाल असफल
सत्य निरुपण तथा मेलमिलाप आयोग ९टिआरसी० मार्फत मानव अधिकार उल्लंघनका अपराधमा न्याय दिलाउने प्रतिवद्धता पूरा गर्न नेपाल असफल भएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले निष्कर्ष निकालेका छन् । एमनेस्टी इनटरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट ९आईसीजे०, ह्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलले संयुक्त विज्ञप्ति जारी गर्दै टिआरसी पुनर्गठनमा भइरहेको ढिलाइ र आयुक्त नियुक्तिको ‘अपारदर्शी प्रक्र...

‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’

‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’
विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ । आर्थि वर्ष २०७५र७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएका छन् भने २०६८र६९ मा १० हजार ३२४ जनाले लिएका थिए । ‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त रु’ शिक्षा मन्त्रालयका सहसचिव रामशरण सा...