त्रिशूली – नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुर नगरपालिका–२ मा निर्माण गरेको ‘भूकम्प स्मारक’ स्तम्भको बिहीबार उद्घाटनपश्चात सहभागी । विसं।२०७२ वैशाख १२ मा गएको भूकम्पको कारण नुवाकोटमा ज्यान गुमाएका एक हजार १०८ जनाको विवरण समावेश गरिएको स्तम्भ निर्माणमा गोयन्का ग्रुपको सहयोग छ ।
तस्वीर : रामहरि न्यौपाने, रासस