गोरखा पालुङटार नगरपालिका ध्वाँकोटमा निर्माण गरिएको काठको ठेकी बेच्नका लागि पोखरा बजारमा आइपुगेका पूर्णबहादुर विश्वकर्मा र उहाँकी पत्नी । ठेकीको साइज अनुसार रु ५०० देखि रु एक हजारसम्ममा बिक्री हुने उहाँ बताउनुहुन्छ ।

तस्बिरः जमुना वर्षा शर्मा

तपाईको प्रतिक्रिया