काठमाडौं – चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवाद पछि चिनियाँ राष्ट्रपति सी चिनफिनले उक्त प्रतिबद्धता जनाएका हुन् ।

यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

तपाईको प्रतिक्रिया