दमौली – तनहुँको घिरिङ गाउँपालिका–५ मोहोरियाकी महिला गुन्द्री बुन्दै । आधुनिकतासँगै आजभोलि ग्रामीण भेगमा पनि गुन्द्री बुन्ने प्रचलन हराउँदै गएको छ ।

तस्बिर – कृष्ण न्यौपाने

तपाईको प्रतिक्रिया