VIDEO

करीब तीन दशक भन्दा बढि सांगीतीक क्षेत्रमा समय बिताई सकेका गायक राईले झन्डै पन्द्रसय भन्दा बढि गीतहरु गायीसकेका छन् । नमुछे आमा दहिमा टिका बोलको गीतबाट लोकप्रियता कमाएका यी गायको पछिल्लो यो गीतमा माया प्रेम र जिवनको भोगाईहरु समीटीएका छन् । गायक राईको यो गीत चाँडै बजारमा आउने भएको छ ।

जिन्दगीमा बिभिन्न प्रकारका चुनौतीहरु पार गर्दै गीत संगीतमा जीन्दगी सर्मपीत गरेका यी गायक अब बाकी जिन्दगी यसैमा सर्मपीत गर्ने बताउछन् । आशा गारौ गायक राईको यो गीतले पनि दर्शक श्रोताको मन अबस्य जीत्ने छ ।

तपाईको प्रतिक्रिया