काठमाडौं – सामाजिक अभियन्ता एवम् निर्माता मनोज कार्कीको नयाँ गित मुनामदन -२ को म्युजिक भिडियो सार्वजकि भएको छ । काठमाडौं बानेश्‍वर स्थित होटेल हङ्गर हबमा एक समारोह बीच सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

चर्चित गाएक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द र संगित पनी गायक जनक बिबश न्यौपानेकै रहेको छ भने राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्‍ठ र नब नायिका याङसु श्रेष्‍ठको अभिनय रहेको छ।

जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपाने युट्‍युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

भिडियो….

तपाईको प्रतिक्रिया