काठमाडौं – राजेश पायल राइ ‘राइ इज किंग’ र सुनिता थेगिमको स्वरमा रहेको ‘माया हजुर – २’ बोलको गीत सार्वजनिक भएको छ ।
डा. सुमाया राईको शब्द रहेको छ भने डीआर अटुको संगीत रहेको छ । राजु कार्कीले एरेन्ज गरेको गीतलाई आसिक जगेवूले छायाङ्कन गरेका छन् । भिडियोमा राजेश पायल राइ सुनिता थेगिमलाइ देख्न सकिन्छ ।
मौलिक सस्कृति जर्गेना गर्न पनी ‘माया हजुर -२ ’ गीतले थप टेवा पुयाउनेमा आफु आशावादी रहेको संगीतकार डि आर अटुले बताए । फरक किसिमबाट गीतमा मौलिक पनको आभाष दिने प्रयास गीतमा रहेको गायक राजेश पायलले बताए ।
भिडियो…