काठमाडौं – दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रुद्र जीएम को शब्द,संगीत /एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो पन्धाक लिम्बू , रेखा लिम्बू र जैसन पन्धाक लिम्बुको अभिनय रहेको छ ।

राम केसी र जएदोन क्षेत्रीले छायाँकन गरेका छन् भने भिडियोको सम्पादन बिबी लिम्बूले गरेका हुन् ।

भिडियो…

तपाईको प्रतिक्रिया