कर्मचारीको आन्दोलनले नेपाल नागरिक उड्डयन विधयेक रोकिन्दैन् -मन्त्री भट्टराई
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नगरिक उड्डयन सम्बन्धि विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलवार काठमााडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले यो विधयेक अघि बढ्ने बताएको हो । प्राधिकरणलाई नियामक र सेवा प्रदायक छुट्टाछुट्टै निकाय बनाउने प्रस्तावको मस्यौदा हाल मन्त्...