कानुन कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ – प्रधानमन्त्री

कानुन कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ – प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले समाजको चेतनास्तर, मूल्य र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानुनहरू परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन् ।  रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन बुधबार उद्घाटन गर्दै  प्रधानमन्त्री ओलीले समाज र चेतनाको स्तरमा आउने परिवर्त...

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद
डोटी - उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो । एक प्रहरी वरिष्ठ उ...

शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह

शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह
झापा -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन्।   मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताए।   झापाको नमूना विद्यालयका रुपमा चिनिएको आदर्श माविमा संघ...

खसी नदिँदा शिक्षक श्रेष्ठको हत्या

खसी नदिँदा शिक्षक श्रेष्ठको हत्या
राष्ट्रिय मानवअधिकार आयोगको टोली स्थलगत अनुगमन गर्न गएको छ भने नेपाल मानवअधिकार संगठन काठमाडौंले घटनाको भत्र्सना गरेको छ। मोरङ - मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए। तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन्। शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको ए...

कोरोना कहरमा पनि ऊर्जा तथा सिँचाइ मन्त्रालयको प्रगति सन्तोषजनक

कोरोना कहरमा पनि ऊर्जा तथा सिँचाइ मन्त्रालयको प्रगति सन्तोषजनक
काठमाडौं - कोरोना कहरमा समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ । मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रस्तुत गरेको प्रतिवेदनले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति देखिएको हो ।        मन्त्रालयमा आयोजित बैठकमा ऊर्...

गाडी रोकेको हो, जलाउन खोजेको होइन-नेबिसंघ

गाडी रोकेको हो, जलाउन खोजेको होइन-नेबिसंघ
झापा - नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गर्नुभएको छ । यद्यपि उपप्रमुखले दावी गर्नु भएजस्तो सरकारी गाडी जलाउन नखोजेको उहाँले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ । नेविसङ्घ झापाका सभापति उप्रेतीले बुधबा...

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व – मन्त्री ढकाल

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व – मन्त्री ढकाल
काठमाडौं - सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् सोमबारको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आज रासससँग कुरा गर्दै सरकारले विगतमा पनि निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई...

अधुरै रह्यो ‘नख्खु जेलब्रेकर’ को सपना

अधुरै रह्यो ‘नख्खु जेलब्रेकर’ को सपना
हेटौंडा - नेपाली राजनीतिक इतिहासमा बेलाबेला चर्चा भइरहने घटना हो, नख्खु जेल ब्रेक । ४४ वर्षअघि नख्खु जेल तोडेर भाग्नेमध्येका एक कम्युनिस्ट नेता वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ । दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित ७० वर्षीय लामाको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी नियमित डायलसिस गराइरहेका थिए ।  नख्खु घटनालाई अझ स्मरणीय ...

अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित जो बाइडन को हुन्?

अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित जो बाइडन को हुन्?
वासिङ्टन : जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्। डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेश नीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन् जो सामान्य ना...

माछापालनमा रमाउँदै जनप्रतिनिधि

माछापालनमा रमाउँदै जनप्रतिनिधि
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा रु २० लाख बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आउनुभएको छ । वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उहाँ पहिलो नम्बरमा हुनुहुन्छ । उहाँ निर्वाचित वडासदस्य हुनुहुन्छ । उहाँको पोखरीमा रोहु, नैनी, कमन, ग्रास, भ्याकुर, वि...