अमेरिकी राष्ट्रपतिको शपथ तयारी
वासिङटन - अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
उनीहरूले बुधबार शपथ लिँदै छन् । शपथ ग्रहणका वेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । यो संख्या अफगानिस्तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा हो ।
विगत केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथ ग्रहण ...