मन्त्रिपरिषद्का निर्णय : मल आपूर्ति तथा वितरक संस्था तोकियो

मन्त्रिपरिषद्का निर्णय : मल आपूर्ति तथा वितरक संस्था तोकियो
काठमाडौं - नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिनुभएको हो । बैठकले नेपाल न्याय सेवा, न्याय समूहका एक र कानून समूहका दुई राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई प्रथम श्र...

देश योजनाबद्ध विकासमा अघि बढेको छ : प्रधानमन्त्री ओली

देश योजनाबद्ध विकासमा अघि बढेको छ : प्रधानमन्त्री ओली
पोखरा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश योजनाबद्ध विकासमा अघि बढेकाले अब सानातिना कुरामा अल्झन जरुरी नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले विगत तीन वर्षमा मुलुक असाधारण कामको वेगमा अघि बढेकाले आफूमाथि प्रहार भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नु...

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान
गण्डकी - प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताउनुभयो । विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र...

प्रधानमन्त्री ओली पोखरामा

प्रधानमन्त्री ओली पोखरामा
गण्डकी - प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा आउनुभएको छ । यती एयरलाइन्सको विमानबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम...

पार्टी एकताका लागि पहल गर्छाैँ : भट्टराई

पार्टी एकताका लागि पहल गर्छाैँ : भट्टराई
धनुषा - नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले प्रयास गर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको प्रदेश नं. २ स्तरीय भेलालाई आज सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण पार्टी अप्ठ्यारोमा परेको बताउनुभयो । नेता भट्टराईले भन्नुभयो, “नेकपा एक होस् भन्ने धेरैको चाहना छ तर केही व्यक्तिको हठका कारण प...

हाल कांग्रेस तटस्थ बस्छ’

हाल कांग्रेस तटस्थ बस्छ’
कैलाली - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसको भूमिका अहिले कुनै गठबन्धनमा जाने वा गुट विशेषलाई सहयोग गर्ने खालको हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक भएको वा टुक्रिएको स्पष्ट नहुँदासम्म कांग्रेसको भूमिका तटस्थ रहने स्पष्ट पार्नुभयो । कांग्रेसले गर्ने कुनै पनि निर्णय ...

अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल

अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
काठमाडौँ - नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अदालतको कार्यसम्पादनमा असर पर्ने गरी नबोलेको लिखित जवाफ पेश गर्नुभएको छ । सर्वोच्च अदालतमा आज आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्नुभएका अध्यक्ष दाहालले अदालत र न्यायाधीश उपर लाञ्चना लगाउने तथा धम्की दिने काम नगरेको बताउनुभयो । सार्वजनिकसभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारीणीले संविधानविरुद्ध काम गरेकाल...

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छाैँ : प्रधानमन्त्री ओली

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छाैँ : प्रधानमन्त्री ओली
झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताउनुभएको छ । कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उहाँले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गर्नुभयो । उहाँले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको...

प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन

प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले रु १६ करोड ६२ लाख ६४ हजार ९७५ मा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भ...

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
झापा - प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु भएको छ । उहाँलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसार्इं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, न...