संसदीय व्यवस्थालाई विकृतिबाट बचाउनु आवश्यक : वरिष्ठ नेता पौडेल
कास्की - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक पार्टी र संगठनभित्र बैचारिक द्वन्द्व हुँदै जाने भएकाले द्वन्द्वको व्यवस्थापनका लागि इमान्दार प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
मानवअधिकार तथा शान्ति समाजको २३औँ राष्ट्रिय परिषद् बैठकको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रतिनिधिसभाको पुनःस्थापनाबाट व्यवस्था, प्रणाली र बहुलबादमा आधारित लोकतान्त्रिक बहुदलीय संसदीय प्रणाली विघटनबाट ...