लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा प्रम ओलीको जोड

लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा प्रम ओलीको जोड
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज साँझ बूढानीलकण्ठ निवासमा भएको भेटमा संसद्मा आफूलाई विश्वास मत दिन आग्रह गर्नुभयो ।   सभापति देउवाले भने विश्वासको मत दिन नसकिने स्पष्ट पार्नुभएको भेटमा सहभागी क...

लुम्बिनी प्रदेश मन्त्रिमण्डलमा पुनः हेरफेर,को-को थपिए मन्त्री

लुम्बिनी प्रदेश मन्त्रिमण्डलमा पुनः हेरफेर,को-को थपिए मन्त्री
बुटवल - पछिल्ला दिनदिनै जसो राजनैतिक उतारचढाव भइरहेको लुम्बिनी प्रदेशमा मंगलबार सांझ फेरि मन्त्रीपरिषद थपघट भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार फेरि मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँले यसअघि बनेका मन्त्रीको समेत मन्त्रालय हेरफेर गर्नुभएको छ । थपिएका तीन मन्त्रीसहित मन्त्रिमण्डल १० सदस्यीय बनेको छ । पछिल्लो मन्त्रीपरिषद बिस्तारमा अर्घाखाँचीका चेतनारायण आचार्य ...

लुम्बिनी प्रदेशकोे घटना अलोकतान्त्रिक : सभापति देउवा

लुम्बिनी प्रदेशकोे घटना अलोकतान्त्रिक : सभापति देउवा
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिइएको जनाउनुभएको छ । उहाँले सो घटनाले संविधानको उल्लङ्घन भएको आरोपसमेत लगाउनुभएको छ । सभापति देउवाले आज विज्ञप्तिमार्फत नेकपा (एमाले) ले प्रदेशसभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको जिकिर गर्दै पुनःमुख्यमन्त्री नियुक्ति गरिनु...

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ। मुख्यमन्त्री शंकर पोखरेलव...

जसपालाई सरकारमा जाने बाटो खुल्यो

जसपालाई सरकारमा जाने बाटो खुल्यो
काठमाडौं - सरकारले जनता समाजवादी पार्टीका १ सय २० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँग जसपालाई अब सरकारमा जाने बाटो खुलेको छ । यद्यपि जेलमा रहेका सांसद रेमश चौधरीलाई रिहा गर्नुपर्ने माग सम्बोधन गर्न भने सरकारले ढिलासुस्ती गरिरहेको बताएको छ । जसपाले २ सय २० जना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनका लागि सरकारलाई नामावली बुझाएको थियो । सरकारले...

बृहत कार्यकता भेला,जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम

बृहत कार्यकता भेला,जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम
रसुवा/सुजन तामाङ्ग(लोपेन्) राष्ट्रिय युवा संघ नेपाल रसुवाद्वारा आयोजना हुन गई रहेको "बृहत कार्यकता भेला,जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम" यही मिति २०७८वैशाख २१ गते का दिन प्रमुख अतिथि राष्ट्रिय युवा संघको इन्चार्ज महेश बस्नेत र विशिष्ट अतिथि युवा संघ नेपालका अध्यक्ष वचन सिंहको उपस्थितिमा गर्न गइरहेको कार्यक्रम स्थगित गरिएको छ। " रसुवाको पाँचै वटा गाउँपालिका को युवा तथा कार्य...

आधिकारिकता दाबी गर्दै खनाल-नेपाल समूह आयोगमा

आधिकारिकता दाबी गर्दै खनाल-नेपाल समूह आयोगमा
काठमाडौं - प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल–माधव नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ । ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय कमिटीमा मनोनयनलगायत सबै निर्णय अवैधानिक भएको तर्क गर्दै खनाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो । निर्वाचन आयोगलाई...

आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता : अर्थमन्त्री

आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता : अर्थमन्त्री
काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सू्चना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित ‘कूल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले सूचना, सञ्चार र प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास हुने भएकाले स...

माओवादीलाई संसद्कै चिन्ता

माओवादीलाई संसद्कै चिन्ता
काठमाडौं - सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले चुनौती नै दिए पनि नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तयार नहुँदा माओवादीले भने समर्थन फिर्ता लिन सकेको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता लिने घोषणा गरे पनि औपचारिकरूपमा फिर्ता लिन ...

वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री

वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ । नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहर...