एमाले एकता अझै अन्यौलमा, अन्तिमसम्म प्रयास गर्ने नेताहरुको भनाई

एमाले एकता अझै अन्यौलमा, अन्तिमसम्म प्रयास गर्ने नेताहरुको भनाई
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरु सहमतिको अन्तिम प्रयासमा जुट्नुभएको छ । सहमतीय अवस्था सन्तोषजनक बन्न नसके पनि अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने दुवै पक्षका नेताहरुको भनाई छ । विपक्षी गठबन्धनका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्न...

प्रदेशसभा सदस्य माननीय शान्ती थिङको सक्रियतामा रसुवा जिल्लाको पाँचवटै गा.पा.मा वजेट विनियोजन

प्रदेशसभा सदस्य माननीय शान्ती थिङको सक्रियतामा रसुवा जिल्लाको पाँचवटै गा.पा.मा वजेट विनियोजन
रसुवा, सुजन तामाङ्ग (लोपेन) प्रदेश-सभा सदस्य माननीय शान्ति थिङ्गको नेतृत्वमा आर्थिक बर्ष २०७८/७९ को बजेट बिनियोजनबाट रसुवाको पाँचवाटै पलिकालाई समेटेर प्रदेश सरकारद्वारा विभिन्न शिर्षकमा विनियोज गर्नु भएकोछ। उनि रसुवा जिल्लाका पहिलो महिला संसद पनि हुन्।रसुवा जिल्लको विभिन्न गाँउपालिकाका लागी छुट्याइएको वजेट विवरण यस प्रकार रहेको छ । Rasuwa District कालिका गाउँपालिका १) माथ...

देउवा फेरि उठ्ने

देउवा फेरि उठ्ने
काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वमा प्रतिस्पर्धा गर्ने मनसाय व्यक्त गरेका छन्। आफ्नो निवासमा निकटका केही नेतालाई बोलाएर उनले यसबारे अवगत गराएका हुन्।  उनले प्रदेशस्थित अगुवा नेतासँग छलफल गर्ने र धारणा बुझ्ने अभियान सुरु गरेका छन्। देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का नेतालाई छुट्टाछट्टै बूढानीलकण्ठ बोलाएका थिए। प्रदेश १ को छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्र...

विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्र...

बाढीपीडितको उद्धार गर्न अखिल र युवा सङ्घ टोली परिचालन

बाढीपीडितको उद्धार गर्न अखिल र युवा सङ्घ टोली परिचालन
काठमाडौं - अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले सिन्धुपाञ्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरणका लागि टोली परिचालन गरेको छ । अखिल र युवा सङ्घले उक्त क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरण गर्नका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको हो । मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजार डुबान हुँदा सर्वसाधारण विस्थापित भएका छन् । अखि...

खुवालुङ ढुङ्गा संरक्षण गर्दै जल यातायात सञ्चालन गरिनेछ – मन्त्री नेम्वाङ

खुवालुङ ढुङ्गा संरक्षण गर्दै जल यातायात सञ्चालन गरिनेछ – मन्त्री नेम्वाङ
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा नचलाइकन त्यहाँको जल यातायात सुचारु गर्ने गरी योजना बनाइएको बताउनुभएको छ ।    मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमको अन्तिम दिन आज उहाँले कतिपयले खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजेको उहाँको आरोप लगाउँदै सो क्षेत्रमा जल यातायात सञ्चालनका लागि मार्ग (रुट) निर्माण ...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेशसभा ...

काँग्रेसको महाधिवेशन भदौ १६–१९ मा

काँग्रेसको महाधिवेशन भदौ १६–१९ मा
काठमाडौं - नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आजको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । उक्त निर्णय काँग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्ने उहाँले बताउनुभयो । काँग्रेसले यस...

ओलीलाई धक्कै धक्का

ओलीलाई धक्कै धक्का
काठमाडौं - टिपनटापन गरिएका राजनीतिक शक्तिलाई एकीकृत गरेर सत्ता धानिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सर्वोच्च अदालतले बिहीबार जारी गरेका दुई आदेश र गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउनुले धक्का लागेको छ । सर्वोच्चले ओलीको शक्ति खलबलिने गरी नागरिकता अध्यादेश कार्यान्वयन नगराउन आदेश दिएको छ । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएका चार सांसद...

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, को-को भए  मन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा सञ्चार मन्त्री बन्ने भएकी छन् भने खगराज अधिकारीले गृह सम्हाल्ने भएका ...