अखिलले थाल्यो मौरीपालन अभियान
काठमाडौं - नेकपा एमाले निकट अनेरास्ववियु सर्लाही जिल्ला कमिटीले मौरी पालन अभियान शुरु गर्ने भएको छ । जिल्ला कमटीको बैठकले युवा विद्यार्थीहरुलाई उत्पादन सँग जोड्न मौरिपालनको अबधारण ल्याएको मधेस प्रदेश अध्यक्ष तथा स्थायी कमिटी सदस्य अन्जना शिवाकोटीले बताइन् ।
सो अबधारण अन्तरर्गत बैठकले युवा विद्यार्थीहरुका लागि मौरिपालन सम्बन्धि तालिम प्रदान गर्ने निर्णय पनि गरेको छ । तालिमको संयोजन मौरीपाल...