गाग्री लिएर धरानबाट काठमाडौं आएका हर्क साम्पाङ रित्तै सिंहदरबार प्रवेश

गाग्री लिएर धरानबाट काठमाडौं आएका हर्क साम्पाङ रित्तै सिंहदरबार प्रवेश
काठमाडौं - रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर धरानका मेयर हर्क साम्पाङ्ग सिंहदरबार प्रवेश गरेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए । उनले धरानमा पनि रित्तो गाग्री प्रदर्शन गरेका थिए । रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको थियो । त्यसपछि उनले गाग्री प्रहरीको जिम्मा लगाएर...

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित
काठमाडौं - प्रतिनिधि सभा सदस्यबाट निलम्बनमा परेका रास्वपाका सभापति रवि लामिछाने संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट समेत निलम्बनमा परेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्। सोमबार सभामुख देवराज घिमिरेले रविको सांसद पद निलम्बन भएको सूचना टाँस गरेका थिए। रविविरुद्ध आइतबार जिल्ला...

रविविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

रविविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
काठमाडौं  - आइतबार मुद्दा दायर भएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको छ। आज मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले सुनुवाइ सकेपछि रविलगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचल...

रविबारे अहिले बोल्न मिल्दैन – गगन थापा

रविबारे अहिले बोल्न मिल्दैन – गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले आफूले कुनै टीकाटिप्पणी नगर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग थापाले भने, ‘रविको विषय अहिले सम्मनित अदालतमा छलफल छ। अदालतको विषय तपाईंको च्यानलमा गएर, सडकमा वा कतै पनि गएर बोल्न, टिप्पणी गर्न मिल्दैन। त्यसले न्यायिक नि...

रविलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस-एमालेलाई चर्को पर्नेछ : प्रचण्ड

रविलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस-एमालेलाई चर्को पर्नेछ : प्रचण्ड
चितवन - प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् । आज (मंगलबार) चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेक...

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं - सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ। कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पाँचौंपटक अर्थात् पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपेको थियो।

पदभार ग्रहण समारोहबाटै वडाध्यक्ष पक्राउ

पदभार ग्रहण समारोहबाटै वडाध्यक्ष पक्राउ
सप्तरी - सप्तरीमा आइतबार भएको उपनिर्वाचनमा विजयी एक जना वडाध्यक्ष पक्राउ परेका छन् । हत्या आरोप लागेका डाक्नेश्वरी नगरपालिका–१ का नव निर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई प्रहरीले हिजो आयोजित वडा कार्यालयमा पदभार ग्रहण गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनीविरुद्ध दुई जनाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा विचाराधीन छ । साह जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडाध्यक्ष विज...

प्रधानमन्त्री चीन भ्रमण : संयुक्त वक्तव्यमा के छ ?

प्रधानमन्त्री चीन भ्रमण : संयुक्त वक्तव्यमा के छ ?
बेइजिङ - नेपाल र चीनले दुवै देशबिच पारस्परिक सहयोग र आपसी हितका विभिन्न विषयमा भएको सहमतिबारे संयुक्त वक्तव्य जारी गरेका छन्। चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेट गर्नुभएको थियो। भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशबिचको सम्बन्धलाई सुदृढ र गहिरो बनाउन, आपसी चासोक...

माओवादीप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेको छ – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

माओवादीप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेको छ – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
तनहुँ - नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीको आज दुलेगौडामा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकामा उपनिर्वाचनको परिणामले त्यसलाई गलत सावित गरिदिएको बताए । उनले भने...

एमाले संसदीय दल कोशीको प्रमुख सचेतकमा लिङथेप

एमाले संसदीय दल कोशीको प्रमुख सचेतकमा लिङथेप
काठमाडौं - एमाले कोशी संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङथेप नियुक्त भएका छन्। संखुवासभाबाट प्रदेश सभामा निर्वाचित लिङथेपलाई एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार साँझ नै दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। प्रमुख सचेतक लिङथेप सांसद निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाको प्रमुख थिए। आन्तरिक मामिलामन्त्री रहेका एमालेका लीलाबल्लभ अधिकारी मानव ...