बङ्गलादेशमा यो बर्ष डेङ्गुका कारण १८५ जनाको मृत्यु

बङ्गलादेशमा यो बर्ष डेङ्गुका कारण १८५ जनाको मृत्यु
ढाका - बङ्गलादेशमा यस वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्याया १८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय ९डिएफएचएस० ले मङ्गलबार जनाएको छ । सङ्क्रमितको सङ्ख्या ३५ हजार २७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । स्थानीय समयअनुसार सोमबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गुका कारण नौ जनाको मृत्यु भएको र यो महिना अहिले...

वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष

वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष
काठमाडौँ - वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतलाका निर्देशक डा सन्तोष पौडेलका अनुसार उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहितको सुविधा छ । वीर अस्पतालको पुरानो भवनमा पहिलादेखि नै विशिष्ट व्यक्ति र अति विशिष्ट व्यक्तिका लागि दुई शैय्या छुट्याइएको...

अस्पतालका क्यान्टिन अनुगमनः सरसफाइमा ध्यान दिन निर्देशन

अस्पतालका क्यान्टिन अनुगमनः सरसफाइमा ध्यान दिन निर्देशन
भरतपुर - चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ । भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, पत्रकारसहितको टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो । चितवन मेडिकल कलेज...

शिक्षासेवी तिमिल्सिना सम्मानित

शिक्षासेवी तिमिल्सिना सम्मानित
गण्डकी - नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुु¥याएवापत् कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयलले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेसामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थीमा नेपाली विषयको भाषिक ज्ञानलाई प्रभावकारी बनाउन योगदान पु¥याउनुका साथै सेवा निवृत्तपछि पनि लेखन कार्यमार्फत नेपाली भाषाको विकासमा योगदान पु¥याएको भन्दै तिमिल्सिनालाई रु १० हजार एक सय ...

अधिकांश औषधि पसलमा अनधिकृत व्यक्ति

अधिकांश औषधि पसलमा अनधिकृत व्यक्ति
दमौली - तनहुँको सदरमुकाम दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र ९लाइसेन्स० प्राप्त व्यक्ति नबसेको भेटिएको छ । व्यास नगरपालिकाको सक्रियतामा सोमबार गरिएको अनुगमनका क्रममा अधिकांश त्यस्ता पसलमा असम्बन्धित व्यक्ति भेटिएको हो । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको नेतृत्वमा भएको अनुगमनमा क्रममा औषधि पसलमा अनुमतिपत्र प्राप्त व्यक्ति बसेको हुनुपर्ने प्रावधान भए पनि त्यस्तो नभेटिएको ह...

जुम्लामा बाह्र हजार पशु ‘लम्पी स्किन’बाट सङ्क्रमित

जुम्लामा बाह्र हजार पशु ‘लम्पी स्किन’बाट सङ्क्रमित
जुम्ला - जुम्लाको आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट सङ्क्रमित भएका छन् । जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार पाँच सय गाईभैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताउनुभयो । कार्यालयबाट यहाँका स्थानीय तहलाई ७५ का दरले खोप वितरण गरिएको छ । बजेटको अभावले सम्बन्धित स्थानीय तहलाई औषध...

काभ्रेमा सामाजिक सुरक्षा कोषमा आबद्धको उपचार

काभ्रेमा सामाजिक सुरक्षा कोषमा आबद्धको उपचार
काभ्रे - काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपा नगरमा रहेको शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकको उपचार सेवा सुरु गरिएको छ । दुई अस्पताल र सामाजिक सुरक्षा कोषबीच गत जेठमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकको उपचार सेवा सुरु गर्ने सहमति भएको थियो । सम्झौताअनुसार हाल दुवै अस्पतालले उक्त सेवा सुरु गरेको जन...

औषधि पसल सञ्चालनको मापदण्ड पूरा

औषधि पसल सञ्चालनको मापदण्ड पूरा
टक्सार (भोजपुर) - भोजपुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सदरमुकाम र आसपासमा सञ्चालनमा रहेका औषधि पसल तथा एक निजी अस्पतालको अनुगमन गरिएको छ । औषधि पसल मापदण्डअनुसार चलेको÷नचलेको अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्य कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, घरेलु विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ, नागरिक समाजक...

भक्तपुरका विद्यालयमा अब पढाइ र खेलकुद सँगसँगै

भक्तपुरका विद्यालयमा अब पढाइ र खेलकुद सँगसँगै
भक्तपुर -भक्तपुरका विद्यालयहरूले अब विद्यार्थीलाई पढाइसँगै विभिन्न खेलका प्रशिक्षण दिँदै खेलकुदको विकास गर्ने भएका छन् । प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज उहाँ आयोजना गरेको ‘हामी विद्यालय अभियानअन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित’ विषयक अन्तरक्रियामा प्याब्सन र समितिबीच स्कुलमा खेलकुद प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको हो । खेल गत...

देशभरका फार्मेसी अनुगमन सुरु

देशभरका फार्मेसी अनुगमन सुरु
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो । अनुगमनका क्रममा आज मन्त्री बस्नेत स्वयम फार्मेसीको स्थलगत निरीक्षणमा पुग्नुभएको छ । उहाँले ल...