‘अस्मिता’, ‘आमा’ र ‘सराप–मोचन’ सार्वजनिक

‘अस्मिता’, ‘आमा’ र ‘सराप–मोचन’ सार्वजनिक
काठमाडौं - लेखक डा केआर दाहालको ‘अस्मिता’ (उपन्यास), पत्रकार राजन कार्कीको ‘आमा’ (व्यथै–व्यथा) र लेखक जीवराज भट्टराईको ‘सराप–मोचन’ (उपन्यास) सार्वजनिक भएको छ । रत्नसागर प्रकाशन प्रालिद्वारा प्रकाशित तीन वटै पुस्तकलाई यहाँ आज आयोजित कार्यक्रममा डा.जीवराज पोखरेल, डा. प्रेमसिंह बस्नेत र प्रा डा सुरेन्द्र केसीले संयुक्तरुपमा प्रा डा केसीले तीन वटै पुस्तकमा विशेष गरी राष्ट्र, राष्ट्रियता, नेपा...

देशमा गम्भीर राजनीतिक सङ्कट : अध्यक्ष दाहाल

देशमा गम्भीर राजनीतिक सङ्कट : अध्यक्ष दाहाल
विराटनगर - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताउनुभएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभा’मा उहाँले ‘प्रधानमन्त्रीले संसद् विघटन मात्र गरेको होइन लोकतन्त्र माथि नै हमला गर्नुभएको छ’ भन्नुभयो । पार्टी एकीकरण भएको तीन वर्ष नपुग...

विदेशी पर्यटक आवागमनलाई सहज बनाइँदै

विदेशी पर्यटक आवागमनलाई सहज बनाइँदै
काठमाडौं - कोभिड–१९ महामारीबाट अर्थतन्त्रका अन्य क्षेत्रजस्तै सबै भन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले रणनीतिक महत्वका अल्पकालीन र दीर्घकालीन योजनासहितका कार्यक्रम अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानसाथै उत्साहवद्र्धक गतिविधि सञ्चालनका लागि सरोकारवालासँगको समन...

विघटन संविधानमाथि गम्भीर प्रश्न

विघटन संविधानमाथि गम्भीर प्रश्न
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताउनुभएको छ । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताउनुभयो । पार्टीको आगामी कार्यदिशा सङ्गठन, जनसङ्घर्ष र महाधिवेशनमा केन्द्रित भएको बताउँदै थापाले पार्टी विभाजनको पीडा...

‘फाभिर–२००’ बिक्रीको अनुमतिका निम्ति सरकारसँग आग्रह

‘फाभिर–२००’ बिक्रीको अनुमतिका निम्ति सरकारसँग आग्रह
काठमाडौं - देउराली जनता फर्मास्युटिकल्सले कोरोना–१९ को मध्यमसङ्क्रमण भएका बिरामीलाई ‘फाभिर–२००’ औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको बताउँदै उक्त औषधि बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध गरेको छ । नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा देउराली जनता फर्मास्युटिकल्सले संयुक्तरुपमा हालै गर...

रामकोटमा कटुवाल परम्परा कायमै

रामकोटमा कटुवाल परम्परा कायमै
तनहुँ - बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा घोक हाल्ने (कटुवाल) पराम्परा अझै पनि कायमै छ । लामो समय घोक हाल्दै आएका एक व्यक्तिको निधनपश्चात् नरसिं थापामगरले तीन वर्षदेखि गाउँमा कटुवाल लगाउँदै आउनुभएको छ । सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिँदै आएको स्थानीयवासी एकबहादुर थापामगरले जानकारी दिनुभयो । बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई हटाउ...

दल दर्ता प्रक्रिया अघि बढाऔँः नेकपा

दल दर्ता प्रक्रिया अघि बढाऔँः नेकपा
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले आज बोलाएको परामर्श बैठकमा नेकपाका प्रतिनिधिले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल दर्ता प्रक्रिया अघि बढाउन सल्लाह दिनुुभयो । बैठकमा नेता सुुवास नेम्वाङ, मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपा...

नागार्जुनबाट स्वास्थ्य स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता

नागार्जुनबाट स्वास्थ्य स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता
नागार्जुन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु तीन हजार प्रोत्साहन भत्ता दिएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्याङ्कन गर्दै अझ बढी काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका दश वटै वडाका ९७ स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता दिइएको हो । सरकारले प्रदान गर्दै आएको रु ६ हजार र नगरपालिकाका तर्फबाट थप...

त्रिपुरासुन्दरीमा बुद्ध मूर्ति स्थापना

त्रिपुरासुन्दरीमा बुद्ध मूर्ति स्थापना
चौतारा -सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालीकामा ढलौटको बुद्ध मूिर्तको स्थापना गरिएको छ । वडा नं ३ धुस्कुनमाथि पर्ने खाजीलुङ खामडाडामा रु एक करोड ५० लाखको लागतमा खम्बासहित ३८ फिट उचाइको बुद्ध मूर्ति स्थापना गरिएको हो । दुई रोपनी जमिनमा उद्यानसमेत निर्माण गर्न वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट रु तीन करोड बजेट स्वीकृत भएकामा उद्यानको काम हुन बाँकी रहेको गाउँप...

महिला महासङ्घ खडा गरिँदै

महिला महासङ्घ खडा गरिँदै
पोखरा- महिलाका विषयमा सामूहिक आवाजका लागि महिला महासङ्घ गठन गृहकार्य गरिँदै छ । यस सम्बन्धमा यहाँ प्रदेशस्तरीय दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला महासङ्घ गठनको संयोजन गरिरहेको शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘सङ्कल्प’का अध्यक्ष लीली थापाले सो अभिमुखीकरणको सहजीकरण गर्नुभएको थियो । थापाले देशमा विभिन्न कालखण्डमा राजनैतिक परिवर्तन भए पनि महिला वि...