प्रधानमन्त्री ओलीका दुई रणनीति

प्रधानमन्त्री ओलीका दुई रणनीति
काठमाडौं - तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन् । प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, ‘म ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसद्बाट फेरि सरकार बन्ने अवस्था रहँदैन ।’ ओलीका निकटस्थका अनुसार उनको पहिलो रणनीति आफूले गरेको त्यही तर्कल...

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
बैतडी - नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो । बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुस...

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने
काठमाडौँ - नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने...

आगामी सरकारको गठबन्धन प्राकृतिक हुनुपर्नेमा जोड

आगामी सरकारको गठबन्धन प्राकृतिक हुनुपर्नेमा जोड
काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना भइसकेका सन्दर्भमा नयाँ सरकार निर्माणका लागि वर्तमान सरकारले बाटो खुला गर्नुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा नेता श्रेष्ठल आफूहरुले नेपाल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहलाई ठोस धारणा बनाउनका लागि सुझाव दिएको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, “तीन दल हु...

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छ : सभापति देउवा

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छ : सभापति देउवा
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधै लाग्ने बताउनुभएको छ । कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजित ‘अहिंसा र शान्ति ः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा उहाँले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताउनुभएको हो । “संसद् पुनःस्थापना गर्ने अदालतको आद...

सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय

सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय
चितवन - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौँ फर्कनुभएको छ । यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ । प्रेस सङ्गठनका नेता ...

नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग

नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग
काठमााडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उहाँले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गर्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए...

प्रतिनिधिसभा विघटन पाँच कारणले असंवैधानिक ठहर

प्रतिनिधिसभा विघटन पाँच कारणले असंवैधानिक ठहर
काठमाडौँ - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने भनी आज ...

नेकपाका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की

नेकपाका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की
काभ्रेपलाञ्चोक - काभे्रपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ जानुभएको नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो । करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै...

फरक ढङ्गको विश्वविद्यालय आवश्यक छ : मुख्यमन्त्री पौडेल

फरक ढङ्गको विश्वविद्यालय आवश्यक छ : मुख्यमन्त्री पौडेल
वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा फरक ढङ्गको विश्वविद्यालयको आवश्यकता रहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आफूहरुले चाहेको विश्वविद्यालय भनेको नयाँ ढङ्गको, सबैको पहुँच पुग्न सक्ने, त्यस विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुले काम पाउने खालको भएको भन्दै प्रदेश विश्वविद्यालय निर्माण अघि ती सबै कुराहरुमा ध्यान दिइने उल्लेख गर्नुभयो । आज प्रदेश सुशासन के...