कोमल ओलीको प्रश्न : तपाइको पार्टीका नेतृहरु कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुगे ?

कोमल ओलीको प्रश्न : तपाइको  पार्टीका नेतृहरु कसलाई पिँडुला देखाएर त्यो स्थानमा पुगे ?
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधव समूहका नेता रघुजी पन्तको गलत टिप्पणीको राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिवाद गरेकी छिन । उनले सामाजिक सञ्जाल मार्फत पन्तको निन्दा गरेकी छन् । उनले भनेकी छिन - हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ । पन्तजीलाई मेरो प्रश्न : तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्...

आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ : अध्यक्ष दाहाल

आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ : अध्यक्ष दाहाल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताउनुभएको छ । पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने प्रवृत्ति सबैभन्दा घातक रहेको बता...

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला
बागमती - नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताउनुभएको छ । रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उहाँले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको...

लेखक उपाध्यायको ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ सार्वजनिक

लेखक उपाध्यायको ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ सार्वजनिक
काठमाडौं - माक्र्सवादी लेखक गोपीरमण उपाध्यायद्वारा लिखित पुस्तक ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ आज सार्वजनिक भएको छ । जनता सञ्चार गृहले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताद्वय घनश्याम भुसाल र पम्फा भुसालले आज सो पुस्तक सार्वजनिक गर्नुभएको हो । सोही अवसरमा नेकपाका नेता कृष्ण केसीले लेख्नुभएको जनता नामक पुस्तक ...

प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद : मुख्य सचेतक भट्टराई

प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद : मुख्य सचेतक भट्टराई
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको जिकिर गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा नरहनुभएको र आवश्यक पर्दा बहुमतसिद्ध गरेर देखाइदिन सकिने बताउँदै प्रधानमन्त्रीलाई बीचैम...

‘दलहरुबीच समझदारी हुन्छ’

‘दलहरुबीच समझदारी हुन्छ’
चितवन - सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा उहाँले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरु...

विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ– प्रवक्ता श्रेष्ठ

विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ– प्रवक्ता श्रेष्ठ
काठमाडौँ - निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वाेच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको छ । आयोगका प्रवक्ता राजकुमार ...

‘विकासको बाधक भ्रष्टाचार’

‘विकासको बाधक भ्रष्टाचार’
पर्सा - सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाउनुभयो । नेकपा छिपहमाई गाउँपालिका कमिटिले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले जनमतको अपमान गर्दै राष्ट्रलाई अस्थिरतामा धक्लेनेले जनतासमक्ष माफी माग्नुपर्ने तर्क गर्नुभयो । मन्त्री साहले धार्...

प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउन सिफारिश

प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाउन सिफारिश
काठमाडौँ - सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार प्रतिन...

मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकूद आवश्यक : मुख्यमन्त्री पौडेल

मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकूद आवश्यक : मुख्यमन्त्री पौडेल
वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकूद आवश्यक पर्ने बताउनुभएको छ । हेटौँडाको हुप्रचौरमा आजबाट शुरु भएको मेयरकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले हरेक स्थानीय तहमा रङ्गशाला निर्माण गर्ने अभियानलाई प्राथमिकतामा राखेको जनाउँदै अन्तर्राष्ट्रियस्तरका खेलमैदानहरु निर्माण गरेर अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्नस...