संसदीय व्यवस्थालाई विकृतिबाट बचाउनु आवश्यक : वरिष्ठ नेता पौडेल

संसदीय व्यवस्थालाई विकृतिबाट बचाउनु आवश्यक : वरिष्ठ नेता पौडेल
कास्की - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक पार्टी र संगठनभित्र बैचारिक द्वन्द्व हुँदै जाने भएकाले द्वन्द्वको व्यवस्थापनका लागि इमान्दार प्रयास आवश्यक रहेको बताउनुभएको छ । मानवअधिकार तथा शान्ति समाजको २३औँ राष्ट्रिय परिषद् बैठकको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रतिनिधिसभाको पुनःस्थापनाबाट व्यवस्था, प्रणाली र बहुलबादमा आधारित लोकतान्त्रिक बहुदलीय संसदीय प्रणाली विघटनबाट ...

सहमति स्वागतयोग्य : अध्यक्ष थापा

सहमति स्वागतयोग्य : अध्यक्ष थापा
लुम्बिनी - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताउनुभएको छ । उहाँले विद्रोही पक्षले शान्तिप्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनु पर्ने पनि बताउनुभयो । अध्यक्ष थापाले शान्तिपूर्ण राजनितीमा आए भन्दैमा हँुदैन, प्रतिबन्धित भएकाले हतियार बुझाएर शान्तिपुर्ण राजनीतिमा आएक...

प्रधानमन्त्रीद्वारा गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्रीद्वारा गौतमको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्नुभएको छ । उहाँले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक ...

भ्रममा नपर्न नेकपा मुख्य सचेतकको ध्यानाकर्षण

भ्रममा नपर्न नेकपा मुख्य सचेतकको ध्यानाकर्षण
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक विशाल भट्टराईले उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहालले यही फागुन ११ गते सङ्घीय संसद् सचिवालयलाई पठाएको पत्रप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टीको संसदीय दलको नेतामा प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नै रहनुभएको स्पष्ट गर्नुभएको छ । नेकपाको विधान २०७५अनुसार संसदीय दलको नेता चयन हुनुभएका अध्यक्ष ओली, उपनेता सुव...

समृद्धिको अभियान कार्यान्वयनमा दुविधा नराख्न अर्थमन्त्रीको आग्रह

समृद्धिको अभियान कार्यान्वयनमा दुविधा नराख्न अर्थमन्त्रीको आग्रह
लुम्बिनी - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको विकास र समृद्धिका महत्वपूर्ण अभियानको कार्यान्वयनमा दुविधा नराख्न आग्रह गर्नुभएको छ । अर्थमन्त्री पौडेलले रुपन्देहीको मोतिपुरमा निर्माण हुने मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यासका क्रममा भएको घटनाका बारेमा आज आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा विकासका सन्दर्भमा जनतालाई भ्रम सिर्जना गरी उक्साउने गरिएको भए पनि जनताले ती भ्रमलाई विस्तारै बुझेर...

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार
काठमाडौँ - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले यही फागुन २३ गते आइतबार उक्त विवादको निर्णय सुनाउने भएको हो । नेपाल कम्युनिस्ट पाटी ९नेकपा०ले आफ्नो पार्टीसँग ना...

दाहाल संसदीय दलको नेता चयन

दाहाल संसदीय दलको नेता चयन
काठमाडौं - पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको छ । ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा आज बसेको बैठकले पूर्वप्रधानमन्त्री दाहाललार्ई दलको नेतामा सर्वसम्मत चयन गरेको सो समूहको संसदीय दलका सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुुभयो । अध्यक्ष दाहाललार्ई दलका नेताका रुपम...

काँग्रेस सरकारमा जानु हँुदैन : नेता सिंह

काँग्रेस सरकारमा जानु हँुदैन : नेता सिंह
कलैया - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको छ । सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत ग...

कांग्रेस संसदीय दलको बैठक बस्दैकांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दैकांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै काठमाडौँ, २१ फागुन ९रासस० ः नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । सरकारले गत पुस ५ गते ...

नेकपा एकतालाई जोगाउनुपर्छ : नेता भट्टराई

नेकपा एकतालाई जोगाउनुपर्छ : नेता भट्टराई
फुङ्लिङ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताउनभएको छ । प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उहाँले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।” ...