प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगका अनुसार कार्यतालिकामा आगामी कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य क्रियाकलाप समेटिएकोे छ । कार्यतालिकाअनुसार यही असार ३१ देखि आगामी साउन २६ गतेसम्म निर्वाचन प्रयोजनका लाग...

एमाले बैठक सम्पन्न, पाँच बुँदे सङ्गठनात्मक प्रस्ताव पारित

एमाले बैठक सम्पन्न, पाँच बुँदे सङ्गठनात्मक प्रस्ताव पारित
काठमाडौं - नेकपा (एमाले)को केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ । आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीको विषयमा केन्द्रित भएको प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गर्नुभएको थियो । बैठकले महासचिव पोखरेलले पेश गरेको साङ्गठिन योजना पारित गरेको छ । जसअन्तर्गत असार मसान्तसम्म पार्टी सदस्यता नवीकर...

एमाले एकताका लागि अनौपचारिक सहमति–‘विपक्षी दलका नेताका पक्षमा हस्ताक्षर हुनु जनहित विपरीत’

एमाले एकताका लागि अनौपचारिक सहमति–‘विपक्षी दलका नेताका पक्षमा हस्ताक्षर हुनु जनहित विपरीत’
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकबाट पारित प्रस्तावमा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाह रहेको र यो नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति तथा यो देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रिय एकताको बलियो आधारस्तम्भ भएको उल्लेख गरिएको छ । नेपालका अग्रगामी परिवर्तनको मुख्य संवाहक र नेपालको संविधान निर्माणको निर्णायक एवं नेतृत्वदायी ...

नेपाल – खनाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेपाल – खनाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने
काठमाडौं - नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल – माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । आज सो समूहको बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिनुभयो । एमालेले महाधिवेशन आयोजक कमिटी भङ्ग गरी शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्...

ओली–नेपालबीच आरोप–प्रत्यारोप : अस्तित्व स्विकार्न मुस्किल

ओली–नेपालबीच आरोप–प्रत्यारोप : अस्तित्व स्विकार्न मुस्किल
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद निरूपण र एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका जन्माएको छ। सोमबार बिहान मदन भण्डारीको जन्मदिनका अवसरमा बोल्दै नेता नेपालले अध्...

संखुवासभा काठमाडौं सम्पर्क मञ्चद्धारा बिभिन्न पालीकालाई स्वास्थ्य सामग्री बितरण

संखुवासभा काठमाडौं सम्पर्क मञ्चद्धारा बिभिन्न पालीकालाई स्वास्थ्य सामग्री बितरण
संखुवासभा – नेकपा (एमाले) संखुवासभा काठमाडौं सम्पर्क मञ्चद्धारा जील्लाका १० वटा पालीकालाई स्वास्थ्य सामग्री बितरण गरेको छ । संखुवासभा – काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष लक्ष्मी खड्का को पहलमा सम्पर्क मञ्चको सचिबालय सदस्यहरु गोबिन गुरुङ र सुशीला श्रेष्ठ, सदस्यहरु प्रकाश गौतम, बेजिङ शेर्पाले ने. क.पा. एमाले जिल्ला कमिटी संखुवासभाको रोहवरमा पत्रकार भेटघाट तथा स्वास्थ सामग्री वितरण कार्यक्रम गर...

मिसन हिमालय काठमाडौद्धारा मेरिङदेन अस्पताललाई स्वास्थ्य सामग्री वितरण

मिसन हिमालय काठमाडौद्धारा मेरिङदेन अस्पताललाई स्वास्थ्य सामग्री वितरण
ताप्लेजुङ - मिसन हिमालय काठमाडौंले मेरिङदेन (कोभिड -१९) अस्थायी अस्पताललाई रु १ लाख १० हजार मूल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर मेसिन र स्वास्थ्य सामग्री वितरण गरिएको छ । उक्त सामग्री संस्थाको स्थानीय प्रतिनिधि दावा शेर्पा DN मार्फत प्रदान गर्नु भएको हो । दुरगम स्थानमा अक्सिजनको ब्यावस्थापन गर्न कठिन हुने भएकोले कोभिडको बिरामी संगसंगै अन्य बिरामीको उपचारमा सहज होस् भन्ने उदेश्यले सहयोग गरिए...

मन्त्री नेम्वाङद्वारा मन्त्रालयको पदभार ग्रहण

मन्त्री नेम्वाङद्वारा मन्त्रालयको पदभार ग्रहण
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । मन्त्री नेम्वाङले आज सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो । नेम्वाङले विसं २०७६ मङ्सिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । यसबीचमा उहाँले झण्डै सात महिना शहरी विकास मन्त्रालयको सम...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, कसको जिम्मामा कुन मन्त्रालय

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, कसको जिम्मामा कुन मन्त्रालय
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर अन्य मन्त्रालय चार जनालाई दिएका हुन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालय गरी चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वाता...

नयाँ मन्त्रीहरुलाई कामकाजमा रोक

नयाँ मन्त्रीहरुलाई कामकाजमा रोक
काठमाडौं - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको आजको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि दुई पटक विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई मुद्धाको अन्तिम किनारा नलागेसम्म कामकाज गर्न रोक ...