साउन ६ गते सार्वजनिक बिदा

साउन ६ गते सार्वजनिक बिदा
काठमाडौं - सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते बुधवार देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराउन मित्र राष्ट्र, विदेशी दाता र कम...

राजनीतिमा महिला : एकजुट हुनसके अवसरै-अवसर

राजनीतिमा महिला : एकजुट हुनसके अवसरै-अवसर
काठमाडौं - राजनीतिमा अर्थपुर्ण सहभागिताको सवालमा महिला नेतृहरु एकजुट हुनुपर्ने बहस सुरु भएको छ । संविधानमा समानुपातिक समावेशिताको व्यवस्था भएबमोजिम राजनीतिमा महिलाहरुको सिमित सहभागीता छ । उनीहरु समेत गुटउपगुट र दलिय स्वार्थकै कारण छिन्नभिन्न हुने, यसले महिला नेतृत्व बढाउन समस्या सिर्जना हुने हुदा अबदेखि महिला मुद्धामा एक ढिक्का हुनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । भैरहेको सहभागितालाई प...

वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय

वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय
काठमाडौं - नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई कारवाही गर्ने जनाएको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्...

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवालाई भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधई दिनु भएको छ । प्रधानमन्त्री मोदीले देउवालाई सफल कार्यकालका लागि बधाई दिएका छन्। साथै प्रम देउवाको कार्याकालमा दुई देशबीचका विशिष्ठ सम्बन्ध थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप गहिराहीमा पुग्ने बताउनुभएको छ ।

ओलीनिकट यी सांसदले दिए देउवालाई विश्वासको मत

ओलीनिकट यी सांसदले दिए देउवालाई विश्वासको मत
काठमाडौं - नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।  यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठ र डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा, मुगुका गाेपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् । समानुपातिक सांसद ...

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्राप्त भएको छ । उनले आज प्रतिनिधि सभामा विश्वासको मत दिनका लागि गरेको प्रस्तावको पक्षमा बहुमत पुगेको हो । प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका थिए । १६५ मत सहित प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत ...

जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुँदै

जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुँदै
काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम ३२ सांसदमध्ये १९ जनाको उपस्थि...

नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन

नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन
महोत्तरी - महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराउनुभएको हो । नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराउनुभएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ध...

अल्पमतको सत्तापक्ष, बहुमतको प्रतिपक्ष

अल्पमतको सत्तापक्ष, बहुमतको प्रतिपक्ष
काठमाडौं - सामान्यतयाः सत्तापक्षसँग संसद्मा बहुमत हुन्छ। सरकार गठनदेखि सरकारका कामकारबाहीलाई अनुमोदन, पारित र स्वीकृत गर्न पनि संसदीय प्रणालीमा सरकारसँग संसद्मा बहुमत आवश्यक पर्ने मान्यता राखिन्छ। तर, राष्ट्रियसभामा भने ठीक उल्टो गणित छ। ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस नेतृत्वको सत्तापक्षसँग स्पष्ट रूपमा २२ सदस्य मात्र छन्। जसमा कांग्रेसका ७, माओवादी केन्द्रका १४ र जसपा (उपेन्द्र यादव, बाबुराम...

राजनीतिमा महिला नेतृत्व बढाउन बाध्यकारी व्यवस्था लागु गर्नुपर्ने

राजनीतिमा महिला नेतृत्व बढाउन बाध्यकारी व्यवस्था लागु गर्नुपर्ने
काठमाडौं - राजनीतिमा महिलाको अर्थपुर्ण सहभागिता र नेतृत्व बढाउन लैगिंक मैत्री कानुनी तथा नीतिगत व्यवस्थाको बाध्यकारी लागु गर्नुपर्ने महिला नेतृ, अधिकारकर्मी र सरोकारवालाले बताएका छन् । बुधबार न्याय तथा अधिकार संस्था (जुरी नेपाल) र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिताःचुनौती तथा समाधान बिषयक भर्चुअल राष्ट्रिय अन्तरसंवाद’ कार्यक्रममा उनीहरुले सो कुरा ...