अत्याधिक मतका साथ अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

अत्याधिक मतका साथ अध्यक्षमा केपी शर्मा ओली निर्वाचित
चितवन - नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए । मत परिणामबारे केहीबेरपछि आधिकारिक घोषणा हुने आयोगका सचिव बाबुराम दाहालले बताउनुभयो । ...

राप्रपा महाधिवेशन भोलिबाटः थापा र लिङ्देन मैदानमा

राप्रपा महाधिवेशन भोलिबाटः थापा र लिङ्देन मैदानमा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन च...

उदयपुर-काठमाडौं सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व

उदयपुर-काठमाडौं सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व
काठमाडौं - नेकपा (माओवादी केन्द्र) उदयपुर काठमाडौ सम्पर्क समन्वय समितिले गत शनिबार राजधानीमा एक भब्य कार्यक्रमका बिच नयाँ नेतृत्व चयन गरेको छ । कार्यक्रमले निवर्तमान कमिटीका सचीव दिल भुजेलको नेतृत्वमा सात पदाधिकारी सहित मनोनीत गर्ने ठाउँ खाली राखेर तत्काललाई २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको इतिहासमा चौथो सम्मेलन सम्पन्न हुँदै गर्दा निवर्तमान अध्यक्ष कृष्ण सुनुवारले नयाँ ...

कांग्रेस काठमाडौं जिल्ला सभापतिमा बानियाँ निर्वाचित

कांग्रेस काठमाडौं जिल्ला सभापतिमा बानियाँ निर्वाचित
काठमाडौं - नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा कृष्ण ‘सबुज’ बानियाँ विजयी भएका छन् । उनले १९५७ मत ल्याएर जितेका हुन् । उनका प्रतिस्पर्धी उपेन्द्र कार्कीले १०८९ मत ल्याए । यस्तै उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन् भने सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी विजयी भएका छन् ।  बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए । यस्तै कार्कीलाई शेरबहा...

बिहान साढे ३ बजे ओलीले छाने १९ पदाधिकारी

बिहान साढे ३ बजे ओलीले छाने १९ पदाधिकारी
चितवन - निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएका अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी पनि छानेका छन्, जसलाई हलले पारित गरेको छ ।  ओलीले छानेको पदाधिकारीको टिमभित्र नेता भीम रावल र घनश्याम भुसाल अटाएका छैनन् । रावलले अध्यक्षमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीविधानविपरित व्यक्तिले कार्यस...

एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना
काठमाडौं - नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । महाधिवेशनमका बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५ औँ बैठकबाट निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्तावलाई शनिबारको बन्दसत्रले पारित गरे...

आज ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी

आज ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी
काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ। माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो। पालिका सम्मेलनलाई आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । आज १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन। माओवादीको केन्द्रीय...

देश बनाउन एमालेको एकल बहुमत आवश्यक – अध्यक्ष ओली

देश बनाउन एमालेको एकल बहुमत आवश्यक – अध्यक्ष ओली
चितवन - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ । नारायणी नदी किनारमा आयोजित एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई त्यसबेला अन्य दलले स्वीकार नगरे पनि अब चाँडै मुलुक निर्वाचनमा जाने भएकाले त्यसको तयारी गर्दै एमालेले बहुमत ल्या...

एमालेको १०औं महाधिवेशन : प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

एमालेको १०औं महाधिवेशन : प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरे...

एमालेको समृद्ध नेपालको नीति सही छ – नेता बादल

एमालेको समृद्ध नेपालको नीति सही छ – नेता बादल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभएको छ ।  नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा उहाँले समृद्ध नेपालको सही नीतिका साथ समाजवादको आधार निर्माणका लागि अग्रसर हुन आग्रह गर्नुभयो ...