अखिलले थाल्यो मौरीपालन अभियान

अखिलले थाल्यो मौरीपालन अभियान
काठमाडौं - नेकपा एमाले निकट अनेरास्ववियु सर्लाही जिल्ला कमिटीले मौरी पालन अभियान शुरु गर्ने भएको छ । जिल्ला कमटीको बैठकले युवा विद्यार्थीहरुलाई उत्पादन सँग जोड्न मौरिपालनको अबधारण ल्याएको  मधेस प्रदेश अध्यक्ष तथा स्थायी कमिटी सदस्य अन्जना शिवाकोटीले बताइन् । सो अबधारण अन्तरर्गत बैठकले युवा विद्यार्थीहरुका लागि मौरिपालन सम्बन्धि तालिम प्रदान गर्ने निर्णय पनि गरेको छ । तालिमको संयोजन मौरीपाल...

सहरी विकास पूर्वाधारका कानुन र नीति संशोधनमा १०० दिन – मन्त्री झाँक्री

सहरी विकास पूर्वाधारका कानुन र नीति संशोधनमा १०० दिन – मन्त्री झाँक्री
काठमाडौं - सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरी पूर्वाधारसम्बन्धी कानुन निर्माण र नीति सुधारमा कार्यभार सम्हालेको १०० दिनमा उल्लेखनीय काम भएको बताएकी छन् । मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिन पूरा भएका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सहरी नीति संशोधन अन्तिम चरणमा पुगेको बताइन् । मस्यौदा तयार भएको सहरी विकास विधेयकमा युटिलिटी कोरिडोरको विषय पनि राखेर अन्तिम रुप दिई संसद्को चालु...

एमाले संखुवासभामा जितबहादुर घिमिरे

एमाले संखुवासभामा जितबहादुर घिमिरे
संखुवासभा - नेकपा (एमाले) संखुवासभाको अध्यक्षमा जितबहादुर घिमिरे सर्वसम्मत चयन भएका छन्। अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कृष्ण कुमार तामाङ, सचिवमा खड्ग बहादुर राई र उपसचिवमा वाङदावी भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । सबै पदाधिकारी र सदस्यहरु पनि सहमतिमै चयन भएका छन् ।

माधव नेपालको सिंगो युवासंघ एमालेमा बिलय

माधव नेपालको सिंगो युवासंघ एमालेमा बिलय
संखुवासभा - देशै भरी एमाले प्रवेशको लहर चले संगै माधव नेपाल निकट युवा संगठन युवासंघ नेपाल संखुवासभाको सिंगो कमिटी नेकपा एमालेको रास्ट्रीय युवा संघ नेपालमा गाभीएको छ । एक बृहत कार्यक्रम बीच एमालेको संखुवासभा युवा युवा संघका अध्यक्ष ध्रुब खड्का (डीवान) को बिशेश पहलमा मिलन राई अध्यक्ष भएको १०१ सदस्यीय कमिटी रास्ट्रीय युवा संघ नेपालमा समाहीत भएको हो । ध्रुब खड्का संयोजक तथा मिलन राई सह संय...

माओवादी केन्द्रको आठौं महाधिवेशन : आजबाट बन्द सत्र

माओवादी केन्द्रको आठौं महाधिवेशन : आजबाट बन्द सत्र
काठमाडौं - नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिनुभयो ।सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभ...

ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन् – प्रधानमन्त्री

ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन् – प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उहाँहरुप्रति सम्मान गर्नुपर्ने बताएका छन्। । ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको ...

कांग्रेसको महाधिवेशन मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली-प्रचण्डको सम्वादसम्म

कांग्रेसको महाधिवेशन मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली-प्रचण्डको सम्वादसम्म
काठमाडौं - फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो। सन्दर्भ थियो, १४औँ महाधिवेशनको उद्घाटन शत्र। काठमाडौँमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने स्थलका रुपमा उपलब्ध मञ्चमा प्रमुख दलका शीर्ष नेताले आआफ्नै शैलीमा धारणा राख्दै सहकार्य, सहमति र एकताको विकल्प नभएको बताउन पछि परेनन्। त्यसो त कांग्रेसले म...

पूर्व (डिआइजी) खरेलको नेतृत्वमा नयाँ पाटी घोषणा

पूर्व (डिआइजी) खरेलको नेतृत्वमा नयाँ पाटी घोषणा
काठमाडौं - नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलको नेतृत्वमा नयाँ पार्टी घोषणा गरेका छन्। विगत दुई वर्षदेखि सुशासन अभियान चलाइरहेका पूर्व डिआइजी खरेलले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वडिआइजी खरेलले ‘नेपाल सुशासन पार्टी ’घोषणा गरेका हुन्। पूर्वडिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खो...

महामन्त्रीमा उमेदवारी दिने नेता थापाको घोषणा

महामन्त्रीमा उमेदवारी दिने नेता थापाको घोषणा
काठमाडौं - नेपाली काँग्रेसका नेता गगन थापाले महामन्त्रीमा उमेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उहाँले १४ औँ महाधिवेशनमा महामन्त्रीको उमेदवारी घोषणा गर्नुभएको हो । महामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै उहाँले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उमेद्वारी घोषणा भएको ब...

कोइरालामा आउला कांग्रेस नेतृत्व?

कोइरालामा आउला कांग्रेस नेतृत्व?
काठमाडौं - ‘हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ। यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्ने सल्लाह दिँदा उहाँहरूको नामावली पनि दिइयो तर त्यो सल्लाह प्रमज्यूले मान्नुभएन। त्यसपछि पनि कार्यकारिणीद्वारा दिइएको त्यससम्बन्धी सल्ल...