आशा जगाउँदै मर्दी पदयात्रा मार्गका व्यवसायी
गण्डकी - पोखरा महानगरपालिका–२४ मैदान स्थायी बसोबास भई पोखरास्थित बाराही माविमा अध्यापनरत टङ्कप्रसाद सुवेदी पहिलोपटक मर्दी हिमालको पदयात्रा गर्दा निकै खुशी देखिनुहुन्थ्यो ।
कोरोनाले थलिएको पर्यटन बिस्तारै पुरानै लयमा फर्कने आशा पलाइरहेका अवस्थामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट शप एसोसिएशन ९टेसा० पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा...